आईसीसी टी–२० क्रिकेटमा कुशल भुर्तेल र सन्दीप लामिछानेसहित चार खेलाडीले शीर्ष सयमा स्थान बनाएका छन् । नेपालका फास्ट बलर अविनाश बोहराले भने पहिलो पटक शीर्ष सयमा स्थान बनाएका हुन् । आईसीसीले बुधबार सार्वजनिक गरेको खेलाडी वरियता सूचीमा कुशल भुर्तेल ब्याटिङ तर्फको वरियतामा २६ स्थान सुधार गर्दै ३९ औं स्थानमा उक्लिएका

म्यानचेष्टर युनाइटेड र एट्लेटिको मड्रिडको बराबरी

युरोपियन च्याम्पियन्स लिग अन्तर्गतबुधबार भएको अन्तिम १६ को पहिलो लेगको खेलमाइंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पानिस क्लब एटलेटिको मड्रिडले १–१ को बराबरी खेलेको छ । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एन्थोनी एलांगाले खेल सकिन १० मिनेट अघि गोल गरेपछि युनाइटेडले एट्लेटिकोलाई उसैको मैदानमा बराबरीमा रोकेको हो । जाओ फेलिक्सले

एलपीएल : विद्या भूषण सेमिफाइनलमा

विद्या भूषण धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विद्या भूषण गेटा र लिटल फ्लावर स्कुल विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि

विश्वकप छनोट : यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै

आइसीसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालले मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ । नेपाली टोलीमा मंगलबार एक जना खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् । विश्वकप छनोट ग्लोबल क्वालिफायर ए अन्तर्गत

आगामी सिजन एम्बाप्पे म्याड्रिड आउनेमा रियल ढुक्क

फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पेलाई अनुबन्ध गर्नेमा रियल म्याड्रिड ढुक्क रहेको र सिजनको अन्त्यमा यसको औपचारिक घोषणा गर्ने क्लबको तयारी रहेको गोल डटकमले जनाएको छ । एम्बाप्पे गत सिजन नै रियल जान चाहन्थे । यसका लागि उनले प्रयास पनि नगरेका होइनन् । तर उनी हाल आबद्ध रहेको पेरिस सेन्ट जर्मेनले

यी १६ वर्षीय भारतीय जसले चेसका विश्व च्याम्पियनलाई हराए

१६ वर्षीय रमेशबाबुप्रज्ञानानन्दले विश्व नम्बर १ म्याग्नस कार्लसनलाई एयरथिंग्स मास्टर्समा स्तब्ध बनाएका छन् । ‘प्रग’ भनेर चिनिने प्रज्ञानान्दविरुद्ध कार्लसनले थुप्रै गल्ती गरेका थिए जसको भरपुर फाइदा भारतीय युवाले उठाए । ५ पटकका विजेताले खेलमा फर्कने प्रयास गरे पनि प्रज्ञानानन्दले उनलाई त्यसको कुनै मौका दिएनन् । र, प्रतियोगितामा चर्चित जीत हासिल

भक्तपुर कप फुटबल : गोल्मढी र भक्तपुर फुटबल क्लब विजयी

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् । मंगलबारको दुईवटा खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) विजयी भएका छन् । आयोजक भक्तपुर युवा टिमले बनेपा ब्वाइज क्लबलाई १–० ले हराएको थियो । विजेताको तर्फबाट

चेल्सीको सहज जीत

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब लिलमाथि २–० को सहज जीत हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा काइ हाभर्टज र क्रिस्टियिन पुलिसिचले गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन् । हाभर्टजले खेलको आठौँ मिनेटमा हकिम जियेचको पासमा गोल गरेका थिए भने ६३

भ्लाहोविचको कीर्तिमान तर रोकियो युभे

डुसान भ्लाहोविचले च्याम्पियन्स लिगको डेब्यू खेलमा सबैभन्दा चाडो गोल गर्ने कीर्तिमान बनाए पनि युभेन्टस भिल्लेरियालसँग बराबरी खेल्न बाध्य भएको छ । अन्तिम १६ को पहिलो लेगमा दुई टोलीबीचको खेल १ १ को बराबरीमा सकिएको हो । गत महिना फ्लोरेन्टिनाबाट ५.८ करोड पाउन्डमा युभेन्टस भित्रिएका २२ वर्षीय सर्बियन खेलाडीले खेलको ३२

मेस्सी भन्छन् – ‘ठूला’ क्लबले पीएसजीसँग इर्ष्या गर्नु पर्दैन

स्टार स्ट्राइकर लियोनल मेस्सीले पुरानो इतिहास भएका ठूला क्लबहरूबाट पेरिस सेन्ट जर्मेइन (पीएसजी)माथि इर्ष्या गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । कतारी परियोजनाबाट सञ्चालित पीएसजीसँग निकै छोटो इतिहास भएको आलोचकहरूको दावी छ । परम्परागत लोकप्रियता र ऐतिहासिक सफलताबाट निर्मित क्लबहरूसँग महँगा र सुपरस्टार खेलाडीहरू जमघट गरेर पनि पीएसजीले प्रतिस्पर्धा गर्न
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.