मार्टिनेजको ह्याट्रिकमा इन्टर शीर्षस्थानमा

लौटारो मार्टिनेजको ह्याट्रिकसँगै रेलिगेशनको दबाबमा रहेको सेलनिटानामाथि ५–० को सानदार जितसहित इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यससँगै इन्टरले सिरी ‘ए’ मा पछिल्लो चार खेलको जितविहिन यात्रामा समेत पूर्णविराम लगाएको छ । मार्टिनेजले डिसेम्बर यता गोल गर्न सकेका थिएनन् । सिरी ‘ए’ मा उनको यो

ऋषभ पन्तले बराबरी गरे धोनीको नचाहिने कीर्तिमान

शुक्रबारदेखि मोहालीमा सुरु भएको भारत र श्रीलंकाबीचको पहिलो टेस्टको सुरुवाती दिनमा ६ विकेटको क्षतिमा भारतले ३५७ रन बनायो । ऋषभ पन्त भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए। यद्यपि उनी शतक बनाउन भने चुके र ९७ बलमा मात्र ९६ रन बनाउँदै आउट भए । योसँगै उनले आफ्नो नाममा नचाहिने

बेइजिङ शीतकालीन ओलम्पिकमा युक्रेनका खेलाडीले जिते स्वर्ण

युक्रेनका बायथलन खेलाडीले चीनमा जारी शीतकालीन ओलम्पिकमा पहिलो स्वर्णपदक जित्न सफल भएका छन् । ३३ वर्षीय बायथलिट ग्राइगोली भोभ्चिन्स्कीले उत्कृष्ट प्रदर्शन गर्दै युक्रेनलाई पहिलो स्वर्णपदक दिलाएका हुन् । उनका साथीहरु २८ वर्षीया ल्युडमिया लियासेन्को महिला स्प्रिन्ट स्ट्याण्डिङमा र २३ वर्षीय तारास ¥याडले पुरुष स्प्रिन्ट स्ट्याण्डिङमा पनि एक–एक रजत पदक जितेका

अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन

अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो । वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए । एकदिवसीय

वाई.एफ.सी.लाई स्तब्ध पार्दै डिफेन्डिङ च्याम्पियन टेन नवोदय विजयी

१० नवोदयका मिन धिमाल विपक्षी टिमका सुवास राईबाट बल खोस्न प्रयास गर्दै । –तस्बिर : ईस्वर दुलाल/ क्रेजी साप्ताहिक क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन १० नवोदय विजयी भएको छ । १० नवोदयले वाई.एफ.सी. लाई ३–१ गोल अन्तरले

आत्मघाती गोलमा युभेन्ट्सको जित

इटालीयन सिरी ए क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १–० अन्तरको जित निकालेको छ ।​ बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो । खेलमा घरेलु टोलीले युभेन्ट्सलाई दवावमा राखे पनि गोल भने गर्न सकेन । यो जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो

स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह

युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ । युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : उद्घाटन खेलमा शिखर एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा आजबाट सुरु भएको इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफ.सी. विजयी भएको छ । शिखरले वी.एण्ड.वी. वाई.जी.एफ.टी.लाई ०–१ गोलले पराजित गरेको हो । जितसँगै शिखरले ३ अंक जोडेको छ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटनमा आज वाई.जी.एफ.टी र शिखर भिड्ने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ आजबाट सुरु हुँदैछ । आज २ बजेबाट हुने उद्घाटन खेलमा बि एण्ड बी वाई.जी.एफ.टी र शिखर एफसी बीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा जित निकाल्ने दाउमा छन् । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ भोलिदेखि सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ सुरु हुँदैछ । यो प्रिमियर लिग दोस्रो संस्करण हो । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पोन्सर गर्नेछ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.