ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का गरेसँगै अब उपाधि होड सकिएको छ । तर शीर्ष तीनमा रहने, मिड टेबलमा रहने र रेलिगेसनबाट जोगिनका लागि अझै क्लबहरू प्रतिस्पर्धामा छन् । आज दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी

एलपीएलमा एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालय स्तरीय अन्डर–१९ क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार एभरेस्ट एकेडेमी अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन् । यो उनीहरूको लगातार दोस्रो जित हो । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गरे ।

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनले पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण

श्रेयस कोलकाताको कप्तान नियुक्त

  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको लागि भारतीय ब्याट्सम्यान श्रेयस ऐयरलाई कप्तान नियुक्त गरेको छ । कोलकाताले बुधबार श्रेयसलाई कप्तान नियुक्त गरेको जनाएको छ । आईपीएल आगामी मार्च अन्तिमबाट सुरु गर्ने तयारी छ । कोलकाताले यसअघिका कप्तान दिनेश कार्तिकलाई रिलिज गरेपछि नयाँ कप्तानको खोजीमा थियो

उपाधि मिक्लाजुङ वडा नं. ५ लाई

क्रेजी संवाददाता मिक्लाजुङ । मोरङको मिक्लाजुङमा भएको दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ वडा नं. ५ ले आफ्नो पोल्टामा पारेको छ । बुधबार भएको प्रतियोगिताको फाइनल खेलमा वडा नं. १ लाई सडनडेथमा ६–५ को गोल अन्तरले हराउँदै वडा नं. ५ विजयी भएको हो । खेल सुरुवात भएदेखि नै

बार्सिलोना छैन, इंग्लिस टोलीले क्लिन स्वीप गर्ला ?

च्याम्पियन्स लिग फुटबल २०२२ को नकआउट चरणका खेलहरु मंगलबार राति सुरु हुँदैछ । प्रतियोगितामा यसबर्ष केही फरक हुनेछ । केही अनुभवी, केही नयाँ टोली अनि धेरै खेलाडीको लागि नयाँ अनुभव हुनेछ च्याम्पियन्स लिग नकआउट चरणका खेलहरु । १८ बर्षपछि बार्सिलोना हुने छैन च्याम्पियन्स लिगको नकआउट चरणमा यो पटक बार्सिलोना हुने

म्यानचेष्टर सिटीको फराकिलो जित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनलाई ५–० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।स्पोर्टिङको मैदानमा भएको खेलमा सिटीले गोलको वर्षा गरे । पहिलो हाफमै चार गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल मात्र थप्यो । सिटीका

रोनाल्डोको गोल, म्यानचेष्टर युनाइटेडको जित

दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

दोस्रो अध्यक्ष कप रनिङ शिल्ड वडा नं- ५ फाइनलमा १

मिक्लाजुङ। मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको मंगलबारको खेलमा वडा नं- ७ लाई ट्राइवेकरमा ४–३ को अन्तरले हराउँदै वडा नं-५ प्रतियोतिाको फाइनल प्रवेश सगरेको छ । मंगलबराको खेल सुरुवात बाट नै निक्कै आक्रामक बनेको थिायो । खेलको पहिलो हाफ गोल रहित बराबारीमा सकियो । पहिलो हाफमा

ग्लोबल क्वालिफयर्समा करणको ठाउँमा गुल्सन खेल्ने

आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले खेल्ने भएका छन् । ग्लोबल क्वालिफायर्स खेल्न ओमान पुगिसकेका करण ढाडको समस्याका कारण खेल्न नसक्ने भए पछि उनको ठाउँमा गुल्सन झालाई पठाउन लागिएको नेपाल क्रिकेट संघ (क्यान) का
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.