आहारारा गोल्डकप : डिफेन्डिङ च्याम्पियनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटालाई ४–१ गोलले पराजित गरेको हो । मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक गुरुङ, मेसुके एटिजिन ओलामाउ र उत्सव राईले समान १\१ गोल गरेका थिए । खेलमा मच्छिन्द्रले खेलको शुरूआतमै

आईसीसी अवार्डमा पाकिस्तानको दबदबा, शाहीन बने वर्षको उत्कृष्ट खेलाडी

हरेक वर्ष आईसीसीले सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कारबाट सम्मानित गर्दछ । सोमबार आईसीसीले सन् २०२१ को उत्कृष्ट खेलाडीहरूको नामको घोषणा गरेको छ । यसपटक आईसीसी अवार्डमा पाकिस्तानी खेलाडीहरूको दबदबा देखिएको छ । भारतबाट स्मृति मन्धानाले मात्र आईसीसीको वर्षको उत्कृष्ट महिला क्रिकेटरको अवार्ड हात पारिन् । पाकिस्तानका कप्तान बाबर आजम वर्षको

क्रिकेट टोली प्रशिक्षणमा फर्कियो, कप्तान सन्दीप पनि स्वदेश फर्किए

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो । ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य

मिक्लाजुङ्ग ४ ले गर्यो खेलाडीलाई सम्मान्

लङसिङ श्रेष्ठ मिक्लाजुङ , मोरङ्ग मिक्लाजुङ्ग गाउँपालिका वडा न ४ ले अघिलो बर्ष सम्पन्न प्रथम अध्यक्ष कप रनिङ्ग सिल्ड फूटबल प्रतियोताको उपबिजेता टिमलाई सम्मान गरेको छ । खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्ेश्यका साथ वडाले उपबिजेता टिमका खेलाडीहरु र प्रशिक्षकलाई सोमबार एक कार्यक्रमका विच प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान् गरेको हो

पुलिसलाई स्तब्ध पार्दै मनाङ सेमिफाइनलमा

नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिसलाई २–० ले हराएको हो । प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको मनाङले दोस्रो हाफमा आक्रामक कमब्याक गर्यो । खेलको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले पहिलो

भारतका सबैभन्दा महँगा खेलाडी केएल राहुल, जो १७ करोड लिन्छन्

भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल)को सबैभन्दा महँगो खेलाडी बनेका छन् । अहिले दक्षिण अफ्रिका भ्रमणमा रहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२ मा कुनै पनि खेलाडीले पाउने यो रकम सर्वाधिक हो । केएल दायाँ

इंग्ल्याण्डको खराब प्रदर्शन जारी, वेस्ट इन्डिजसँग पराजित

इंग्ल्याण्डको ब्याटिङको समस्या टी२० मा देखिँदा वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा पराजित हुन पुगेको छ । अस्ट्रेलियाविरुद्धको एसेजमा निरश प्रदर्शन गरेको इंग्ल्याण्ड वेस्ट इन्डिजसँग ९ विकेटले पराजित बनेको हो । बारबाडोसमा भएको खेलमा इंग्ल्याण्ड कुनै समय ७ विकेटको क्षतिमा ४९ रनको दयनीय स्थितिमा रहेको थियो । तर, अन्त्यमा क्रिस जोर्डनको २८

बायर्न म्युनिखसँग दूरी घटाउँदै डर्टमण्ड

रोमाञ्चक खेलमा होफेनहेइमलाई ३\२ अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमण्डले शीर्ष स्थानको बार्यन म्युनिखसंगको दूरी तीन अंकमा झारेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डलाई जिताउन एर्लिङ ब्राउट हल्यान्ड र मार्को रेउसले गोल गर्दा डेभिड रौमले आत्माघाती उपहार गोल दिए । पराजित होफेनहेइमको लागि आन्द्रेज क्रामारिक र

नेपालले चारदेशीय टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी–२० शृंखला खेल्ने भएको छ । शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी– २० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा १७ फेब्रुअरीबाट सुरु हुने

एथ्लेटिकोको उत्कृष्ट पुनरागमन

इन्जुरी समयमा दुई गोल गर्दै एथ्लेटिको म्याड्रिडले ला लिगामा भ्यालेन्सियाबिरुद्ध रोमाञ्चक पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको आफ्नो घरेलु मैदानमा ३–२ गोलले विजयी भएको हो । युनुस मुसाह र ह्युगो डुरोले पहिलो हाफमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोको कर्नरमा गोल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.