सिटीको विजयी यात्रामा पूर्णविराम, युनाइटेडको जीत
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले अक्टोबर यता पहिलोपटक अङ्क गुमाएको छ । शनिबार राति भएको खेलमा सिटी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको हो । यसअघि सिटीले लगातार १२ खेलमा जित हासिल गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाउन सफल भएको थियो । कायल वार्कर पिटर्सले खेलको सातौँ मिनेटमा नै साउथह्याम्पटकलाई अप्रत्यासित


