ब्रेन्टफोर्डमाथि युनाइटेडको जीत, लेस्टरलाई स्पर्सले हरायो

गोलकिपर डेभिड डि गेयाको उत्कृष्ट प्रदर्शनको मद्दतले म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–१ को सहज जीत हासिल गरेको छ । पहिलो हाफमा निरश प्रदर्शन गरेको युनाइटेडलाई डि गेयाले उत्कृष्ट प्रदर्शन गर्दै गोल खानबाट जोगाएका थिए । दोस्रो हाफमा भने राल्फ रागनिगको टोलीले सुधारिएको प्रदर्शन गर्दै ब्रेन्टफोर्डमाथि हाबी बनेको थियो । युवा खेलाडी

चार पटकको विजेता घाना बाहिरियो, मोरक्को अर्को चरणमा

कामोरोससँग ३–२ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ । कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो ।  कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको

ब्राइटनसँग रोकियो चेल्सी, उपाधि यात्रामा धक्का

ब्राइटनसँग मंगलबार राति १–१गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ । गय राति भ्रमणकारी टोलीमाथि ब्राइटन बाधक बन्यो । अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले

फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु

फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु

एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्रले श्रीलंकन ब्लुस्टारसंग खेल्ने

नेपालको मछिन्द्र एफसीले एएफसी कप २०२२ को प्रारम्भिक चरणमा श्रीलंकन क्लब ब्लु स्टारसंग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह डी को छनोटको रुपमा रहेको प्रारम्भिक चरणमा दक्षिण एसियाका दुई टिम भिड्ने भएका हुन् । एएफसी कपको समूह चरणमा पुग्नका लागि

पीएम कप टी–२० : कर्णालीको पहिलो जित

कर्णाली प्रदेशले प्रधानमन्त्री कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले प्रदेश–१ लाई ३१ रनले पराजित गरेको हो । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको कर्णालीले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ । अनुज चुनारा र

पीएम कप टी–२० : विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो

प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो

दोस्रो मिनि खेलकुद महोत्सव यहि माघ १ गतेबाट

सन्तोस राई चैनपुर । किरण ज्योति युवा क्लब चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा दोस्रो मिनि खेलकुद महोत्सव २०७८ हुने भएको छ । माघ १ गतेबाट सञ्चालन हुने महोत्सवमा पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिता, खुल्ला महिला दौड प्रतियोगिता २०० र ४०० मिटर, खुल्ला पुरूष दौड

हिसान क्रिकेटमा कान्तीपुर र ग्रिनल्याण्ड विजयी

क्रेजी संवाददाता विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा कान्तीपुर र ग्रिनल्याण्ड विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज शनिबार भएको खेलमा कान्तीपुर कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका हुन् । पहिलो खेलमा कान्तीपुरले मेरिल्याण्डलाई ८ विकेट पराजित

ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल

सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.