लिओनल मेस्सीलाई कोरोना संक्रमण

फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड–१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टी गरेको हो । कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

मछिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को साघुरो गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो । त्रिपुरेश्वरमा अवस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि सुनिल बलले

क्यान र खेलाडीबीच सहमति, अब खेलाडीहरु प्रशिक्षणमा फर्किने

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० र अनुशासन कारवाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो । स्रोतका अनुसार असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार

लिभरपुल चेल्सीसँग रोकियो

इङ्लिस प्रिमियर लिगमा दुई गोलको अग्रता कायम गरेको लिभरपुल अन्ततस् चेल्सीसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा साडियो माने र मोहम्मद सलाहाको गोलमा २(० को अग्रता लिँदै लिभरपुल सहज जिततर्फ अगाडि बढेको थियो । तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्ततस् खेल २(२

दोस्रो शिवसताक्षी भेट्रान फुटबलको उपाधि वडा नं. ९ लाई

गोविन ल्वागुन शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको ‘दोस्रो शिवसताक्षी नगर भेट्रान फुटबल प्रतियोगिता’को उपाधि वडा नं. ९ ले आफ्नो पोल्टामा पारेको छ । शनिबार शिवसताक्षी–१ धरमपुरमा स्थापित फूलबारी रंगशालामा भएको वडा स्तरीय भेट्रान फुटबलमा वडा नम्बर ९ ले वडा नम्बर १० लाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा

शिवसताक्षी भेट्रान : उपाधिको लागि आज वडा नं. ९ र १० बीच भिडन्त हुने

गोविन ल्वागुन शिवसताक्षी । झापाको शिवसताक्षीमा भइरहेको दोस्रो संस्करणको ‘शिवसताक्षी नगर भेट्रान फुटबल प्रतियोगिता’को फाइनल खेल आज हुँदैछ । शिवसताक्षी–१ धरमपुरमा अवस्थित फूलबारी रंगशालामा भइरहेको वडा स्तरीय भेट्रान खेलमा वडा ९ र १० बीच उपाधिको लागि भिडन्त हुने भएको हो । स्थानीय समयअनुसार २ बजेबाट सञ्चालन हुने आयोजकले जानकारी दिएको

म्यानचेष्टर युनाइटेडले निकाल्यो सहज जित

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–१ ले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा गएराति भएको खेलमा चारै गोल पहिलो हाफमा भएको थियो । स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा बर्नलीका बेन मि ले आत्मघाती गोल गरेपछि युनाइटेडले २–० को

नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकियो त्रिभुवन आर्मी क्लब

काठमाडौं– सुरुवाती अग्रता जोगाउन नसक्दा विभागीय त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दा

क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए सन्यास

दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए । ‘मेरो भविष्य

ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे सुरु हुनेछ । ६ खेलसम्म अपराजित रहेपनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको आर्मी अंक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.