आईपीएल प्रिभ्यू :  मुम्बई र कोलकाता आज भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्सबीचको खेल हुँदैछ । चेन्नईको चेपक स्टेडियममा साँझ नेपाली समयअनुसार ७ः४५ बजे खेल हुनेछ । कोलकाताले आइतबार रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादलाई रोमाञ्चक खेलमा १० रनले हराएको थियो । कप्तान इयोन मोर्गन आफ्नो जीतको लयलाई कायम राख्न मैदानमा उत्रनेछन्

आईपीएलमा चम्किए सञ्जु सामसन, शतकीय इनिङ खेले पनि हार भने टरेन

इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमबार राति सम्पन्न पञ्जावविरुद्धको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपनि टीमको हार भने टार्न सकेनन् । निकै रोमाञ्चक खेलमा पञ्जाब किंग्सले ४ रनको रोमाञ्चक जित निकालेको छ । खेलमा अन्तिम ओभरको एक बल बाँकी

त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्ड्सको टोली काठमाडौं आइपुग्यो

काठमाडौंमा वैशाख ४ गतेदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्डको राष्ट्रिय टोली मंगलबार काठमाडौं आइपुगेको छ। कीर्तिपुरस्थित क्रिकेट रंगशालामा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक टी–२० खेल हुँदैछ । वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्सबीच उद्घाटन खेल हुनेछ । नेपालले दोस्रो खेल मलेसियासँग

चर्च ब्वाइज च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा

चर्च ब्वाइज युनाइटेड शहीद स्मारक सी डिभिजन लिग फुटबलको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ । यस्तै वीरगन्ज युनाइटेड दोस्रो र सामाजिक युवा क्लब तेस्रो हुँदै चर्च ब्वाइजसँग बी डिभिजनमा उक्लेका छन् । लिगअन्तर्गत सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ ले पराजित गर्दै चर्च

विराट गोल्डकप: प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर- बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११

चेन्नईमाथि दिल्लीको लगातार तेस्रो जीत

कप्तानका रुपमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका ऋषभ पन्तले १४ औँ सिजनमा पहिलो खेल जितेका छन् । मुम्बईमा खेलिएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईबिरुद्ध दिल्लीको यो लगातार तेस्रो जीत हो । पछिल्लो सिजन चेन्नईलाई दिल्लीले दुवै खेलमा पराजित गरेको थियो ।

सिटीलाई लिड्सको झट्का, लिभरपुल विजयी

उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीलाई १० खेलाडीमा सिमित लिड्स युनाइटेडले उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार भएको खेलमा लिड्स २–१ गोल अन्तरले विजयी बनेको हो । पहिलो हाफ सकिन ३ मिनेटअघि स्टुवर्ट डालासले लिड्सलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा लिड्सले कप्तान लियाम कुपरलाई रातो कार्ड खाँदै

मिलानको जीतमा इब्राहिमोविचलाई रातो कार्ड

एसी मिलानले पार्मालाई हराउँदै इटालियन सिरिए एको उपाधि जित्ने झिनो आशा कायम राखेको छ । यद्यपि, खेलमा ज्लाटान इब्राहिमोविचले रातो कार्ड खान पुगेका छन् । ३९ वर्षीय स्वीडिस स्ट्राइकरले खेलको ६० औँ मिनेटमा रेफ्रीलाई केही कुरा भनेपछि सिधै रातो कार्ड पाएका थिए । त्यतिबेला मिलान २–० ले अघि थियो  इब्राहिमोविचले

लिलमाथि पीएसजीको दबाब कायम

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गलाई पराजित गर्दै लिग वानमा शीर्ष स्थानमा रहेको लिलमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४–१ ले हराएको हो । खेलको १६ औँ मिनेटमा किलियान एम्बाप्पले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पाबलो साराबिया र मोइस किनले गोल

कोलकाता भर्सेस हैदरावाद आज : आईपीएलका दुई विदेशी कप्तान आमनेसामने

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई पटकको च्याम्पियन कोलकाता नाइटराइडर्स र सन् २०१६ को विजेता सनराइजर्स हैदरावाद बीच भिडन्त हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईको चेपक स्टेडियममा खेल खेलिनेछ । यस वर्ष आईपीएलमा दुई जनामात्र विदेशी कप्तान रहेका छन् । कोलकाताको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गन र हैदरावादको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.