सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज

    विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् । उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो । यद्यपि उनी अझै केही दिन होम क्वारेन्टिमा बस्ने छन् । २७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए

रोनाल्डो र डिबलाको गोलमा युभेन्ट्स विजयी

इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स नापोलीलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलले गोल गरेपछि युभेन्ट्सले नापोलीलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा

च्याम्पियन्स लिगमा चेल्सीले पोर्टोलाई हरायो

  युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा लण्डन क्लब चेल्सीले पोर्चुगिज क्लबलाई पोर्टोलाई २–० ले पराजित गरेको छ । कोभिड–१९ को कारण पोर्टोले स्पेनको सेभियललाई घरेलु मैदान बनाएर खेलेको खेलमा चेल्सीका लागि मासोन माउन्ट र बेन चिलवालले एक–एक गोल गरे । माउन्टले ३२औं र चिलवालले ८५औं मिनेटमा गोल गरे

च्याम्पियन्स लिग : एमबाप्पेको दुई गोलमा पीएसजीले बार्यनलाई हरायो

किलियन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लगमा जर्मन क्लब बार्यन म्युनिखलाई ३–२ ले पराजित गरेको छ । पीएसजीका लागि अर्को गोल मार्क्विवन्होसले गरे । घरेलु मैदान एलिएन्ज एरेनामा बार्यनका लागि चोपोउ मोटिङ र थोमस मुलरे गोल गरे पनि हार टार्न

फोडेनको गोलमा सिटीलाई राहत

खेलको अन्त्यतिर फिल फोडेनले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा बोरुसिया डर्टमुण्डलाई २–१ ले हराएको छ । ९० औँ मिनेटमा केभिड डि ब्रुयनाको मिडफिल्डबाट उपलब्ध गराएको उत्कृष्ट क्रसलाई इल्के गुुन्डोगानले टच गरेर फिल फोडेनलाई ब्याक पास दिए । त्यसैलाई फोडेनले गोलमा परिणत गरे । यससँगै इतिहाद

भिनिसियस चम्किदा लिभरपुल पराजित

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलोे लेगमा लिभरपुल रियल म्याड्रिडसँग ३–१ गोलले पराजित भएको छ । रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । खेलको पहिलो हाफमा रियल लिभरपुलमाथि हाबी बनेको थियो । पहिलो हाफमा लिभरपुलले विपक्षीको पोष्टमा एउटा पनि आक्रमण गर्न सकेन । २७ औँ मिनेटमा टोनी क्रुसको पासमा भिनिसियस

‘आहा रारा गोल्डकप’: थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस फाइनलमा

पोखरा । १९ औं संस्करणको ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पाँच पटकसम्म लगातार विजेता बन्दै आएको थ्री स्टार क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पुलिस क्लबको तर्फबाट जर्सी

च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् । मंगलबार राति भएको खेलमा स्पानिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हरायो भने इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि

वडा नं ३ बन्यो नगर स्तरीय फुटबल प्रतियोगीताको बिजयी

क्रेजी साप्ताहिक पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरेमा सम्पन्न नगर स्तरीय फुटबल प्रतियोगीताको उपाधि पथरीशनिश्चरे वडा नम्बर ३ ले जितेको छ । नगरको १० नम्बर वडामा रहेको भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.को आयोजनामा सम्पन्न प्रतियोगीतामा वडा नम्बर ८ लाई टाई–बे्रकरमा पाखा लगाउदै ३ नम्बर वडाले उपाधि कब्जा गरेको हो

भारतका सफल कप्तान र आईपीएलमा किन असफल ?

इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहली एक्लो खेलाडी हुन्, जसले सुरुवातदेखि अहिलेसम्म एकै फ्रेन्चाइजी टिमबाट खेलिरहेका छन् ।   विराटको टोली रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले २०१३ मा उनलाई कप्तान बनायो । यद्यपी सुरुवातदेखि अहिलेसम्म टोलीलाई उपाधि जिताउन विराटले सकेनन् । अहिलेसम्म यो टोली ३ पटक फाइनलमा पुगिसकेको छ, तर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.