चेल्सी बराबरीमा रोकियो

प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा ब्राइटनसंग गोलरहित बराबरी खेल्दै चेल्सील अंक बाँडेको हो । इन्जुरी टाइममा ब्राइटनका बेन ह्वाइट दोहोरो पहेँलो कार्ड पाउ मैदान बाहिरिएका थिए । बराबरीपछि ३२ खेलबाट ५५ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ । ३२ खेलबाट वेष्टहमको पनि

त्रिकोणात्मक सिरिज : आज नेदरल्याण्ड्स र मलेसिया खेल्दै

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टी–यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२ः१५ बजे सुरु हुनेछ । नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हारपछि अंकविहिन

लिड्ससँग रोकियो लिभरपुल

  इंलिस प्रिमियर लिग फुटबलमा शीर्ष चारभित्र पर्नका लागि संघर्षरत डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमै रोकिएको छ । साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपनि डिएगो लोरेन्टोले खेलको अन्त्यतिर गोल फर्काउँदा लिड्सले लिभरपुलसँग अंक खोसेको हो । युरोपियन सुपर लिगको घोषणापछि खेलिएको उक्त खेलका दौरान समर्थकहरुले प्रस्तावित सुपर लिगको

राष्ट्रपति रनिङ शिल्ड– गोकर्णेश्वर नगरमा चामुण्डाद्वारा उपाधि रक्षा

डिफेन्डिङ च्याम्पियन चामुण्डा माविले गोकर्णेश्वर नगरस्तरीय अन्तर विद्यालय तेश्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सोमबार जितेको छ । विभिन्न खेल समावेश प्रतियोगितामा चामुण्डा सर्वाधिक १ सय ५७ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्दै उपाधि रक्षा । दोश्रो भएको इस्टपोल १ सय ५५ अंकसाथ दोश्रो भयो । गत संस्करणमा पनि इस्टपोल

चेन्नईसामु निरीह बन्यो राजस्थान रोयल्स, ४५ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्समाथि ४५ रनको जित हासिल गर्दै महत्त्वपूर्ण दुई अंक जोडेको छ । जितसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेलमा दोस्रो पराजय झेलेको राजस्थान भने छैटौं स्थानमा छ । १८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सका लागि

आइपिएल : राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८८ रन बनायो । चेन्नईका लागि फाप डुप्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७, मोइन अलीले २६,

टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको पहिलो विकेट

दीपेन्द्र सिंह ऐरीले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अहिले भएरहेको त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसिया विरुद्धको खेलमा दीपेन्द्रले टी२० को पहिलो विकेट लिए । उनले २७ रन बनाएका मलेसियाका सायद अजिजलाई आसिफ शेखबाट क्याचआउट गराए । सन् २०१८ मा टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेदरल्याण्ड्स

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्स र मलेसियाबीच खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरेको छ । शनिबार भएको पहिलो खेलमा नेदरल्याण्ड्स घरेलु टोली नेपालसंग ९ विकेटले पराजित भएको थियो । आइतबार ५ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले १ विकेट गुमाएर

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

हाकिम जिएचको एकमात्र गोल मद्दतमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० ले हरायो । वेम्बलीमा भएको खेलमा चेल्सीलाई जितान हाकिम जिएचले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले ५५औं मिनेटमा मो वेर्नेरको पासमा गोल गरेका

हैदरावादलाई पराजित गर्दै मुम्बई आईपीएलको शीर्ष स्थानमा

साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसयता लगातार दोस्रो खेल जित्ने क्रममा शनिबार राति सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । जितपछि रोएल च्यालेन्जर्स समान ४ अंक जोडेको मुम्बई रनरेटका आधारमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.