विश्वकप छनोट : बेल्जियम र नेदरल्याण्ड्सको फराकिलो जित

फिफा विश्वकपको युरोपियन छनोटमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । बेल्जियमले बेलारुसलाई ८–० तथा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७–० ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा समूह ई को खेलमा बेल्जियमले बेलारुसलाई ८–० ले पराजित गर्दा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई–दुई गोल गरे । यस्तै मिची

सर्जियो अगुएरोले सिजनको अन्तिममा सिटी छाड्ने

कीर्तिमानी गोलकर्ता सर्जियो अगुएरोले यस सिजनको अन्त्यमा म्यानचेष्टर सिटी छाड्ने भएका छन् । इंग्लिस क्लब म्यानचेष्टर सिटीले अगुएरोले सिजनको अन्तिममा सिटी छाड्ने पुष्टि गरेको छ । ३२ वर्षीय फरवार्ड अगुएरोको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ । कलबले उनीसँग थप सम्झौता नगर्ने भएको छ । यी अर्जेन्टाइन खेलाडीलाई सिटीले सन् २०११

टाइब्रेकरमा आयोजकलाई पाखा लगाउँदै वडा ३ सेमिफाइनलमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे शिविरमा जारी प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा वडा नं. ३ बिजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आज भएको खेलमा आयोजक सी.वाई.सी. ‘ए’ लाई टाइब्रेकरमा पाखा लगाउँदै वडा नं. ३ विजयी भएको हो । आयोजकका तर्फबाट विक्रम गुरुङ र

ईपीएल खेल्न एबी डी भिलियर्स सकारात्मक

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्स आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट खेल्न सहमत भएका छन् । आयोजक ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरका अनुसार भिलियर्ससँग सकारात्मक कुराकानी भइरहेको छ । ‘उहाँले नेपालमा खेल्न चाहन्छु भन्नुभएको छ,’ उनले भने, ‘आईपीएलबारे निर्णय भएपछि खबर गर्छु भन्नुभएको छ ।’ गत

दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल बराबरीमा रोकियो

  फिफा विश्वकप २०२२ को युरोपियन छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा दुई गोलको अग्रता लिए र पनि पोर्चुगल १० खेलाडीमा सीमित सर्बियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सर्बियाले पुनरागमन गर्दै पोर्चुगलसँग अंक खोसेको हो । खेलको ११ औं मिनेटमा

पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड विजयी

बंगलादेश विरुद्धको पहिलो टी–२० क्रिकेटमा घरेलु टिम न्युजिल्याण्ड विजयी भएको छ । ह्यामिल्टनमा आइतबार भएको खेलमा बंगलादेशलाई ६६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । न्युजिल्याण्डले दिएको २११ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । बंगलादेशका

पथरी शनिश्चरे वडा नं. ९ सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा पथरी शनिश्चरे वडा नं. १ लाई २ –० अन्तरले पाखा लगाउँदै वडा नं. १ सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे– १० मा अवस्थित पथरी रंगशालामा आज भएको खेलमा २३ औं मिनेटमा सेनेहाङ लिम्बुले प्रहार गरेको बल रिवाण्ड

नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित ट्राई नेशन्स सिरिज अप्रिलमा हुने

  आगामी अप्रिलमा नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित ट्राई नेशन्स क्रिकेट सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले अप्रिल १७ देखि २४ ९ २०७८ बैशाख ४ देखि ११ गते० सम्म ट्राई नेशन्स सिरिज आयोजना गर्ने घोषणा गरेको छ । बजाज पल्सर ट्राई नेशन्स सिरिजमा नेपालसंगै नेदरल्याण्ड्स र मलेसियाले

पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै

    नेपाली पारा ब्याडमिन्टन खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । सुर्खेतका १८ वर्षीय प्रकाश अधिकारीले युएईमा हुने तेस्रो फाज्जा दुबई अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । मार्च २७ देखि अप्रिल ५ सम्म दुबईको शाबब अल अहली दुबई क्लबमा हुनेछ । प्रकाश

लेकालीविरुद्ध स्टारको फराकिलो जित

स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहीबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७–१ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको एकतर्फ खेलमा स्टारका लागि रुपबहादुर लामाले व्यक्तिगत सर्वाधिक ५ गोल गरे । म्यान अफ द म्याच रुपबहादुरले ३६, ५५,६५,८२ र ८६ औ मिनेटमा गोल गरे
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.