विकास र रोशन चम्किदा पथरी शनिश्चरे १० विजयी

क्रेजी संवाददाता पथरी । प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७७ मा विकास तामाङ र रोशन माझीको गोलको मद्दतले पथरी शनिश्चरे वडा नं. १० बिजयी भएको छ । पथरी शनिश्चरे–१० मा अवस्थित पथरीशनिश्चरे रंगशालामा आज भएको खेलमा वडा नं. ७ लाई २–० गोल अन्तरले वडा नं. १० ले जित आफ्नो पोल्टामा

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

  नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा

नगर स्तरीय फुटबलमा पथरी शनिश्चरे वडा नम्बर ३ विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट - २०७७ को आज भएको खेलमा पथरी शनिश्चरे वडा नं. ३ विजयी भएको छ । पथरी शनिश्चरे वडा नं. ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ प्रतियोगिताको दोस्रो चरणमा

डेब्युमा चम्किए क्रुनल र प्रसिद्ध, पहिलो ओडीआईमा भारत ६६ रनले विजयी

    डेब्यु खेलमै क्रुनल पाण्ड्या र प्रसिद्ध कृष्णाले शानदार प्रदर्शन गर्दा भारतले इंग्ल्याण्डविरुद्ध पहिलो ओडीआई जित्दै तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पुनेमा मंगलबार भएको खेलमा घरेलु टिम भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो । भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४२.१ ओभरममा अलआउट

एन्फा प्रेसिडेन्ट कप : मनकामना युवा क्लब रौतहटको पहिलो जित

नेपालगन्ज । प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित हात पारेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको खेलमा मनकामनाले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको हो । मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी

पाकिस्तानी लिगको एउटै खेलमा नेपाली खेलाडी अनिताले गरिन् १६ गोल

    नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा कराँची वुमन्सलाई ३५–० गोल अन्तरले पराजित गरेको छ । मंगलबार भएको खेलमा मासाको जितमा नेपाली खेलाडी अनिता केसीले १६ गोल गरिन् । यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् । अरिबाले ३ तथा सम्रोज समिरानाले

नगर स्तरीय फुटबलमा वडा नम्बर ८ विजयी, आज वडा नं. ३ र ६ भिड्ने

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेमा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट—२०७७ को हिजो मंगलबार भएको खेलमा पथरी शनिश्चरे ८ नम्बर वडा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजक ‘बि’ लाई टाई–ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ ले दोश्रो चरणमा स्थान

सैनिक युथले धम्बोझीलाई हरायो, स्टार सिटी र धादिङ समाजले अंक बाँडे

नेपालगन्ज । झापाको सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको खेलमा सैनिकको जितमा सुनिल खड्काले २०औं, सुशील लामाले ३३औं र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले पाँचौ र बिसन

त्रिदेशीय फुटबलमा नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्ने

मंगलबारबाट दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सोमबार प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रतियोगितामा गोलकिपर किरणले कप्तानी गर्ने जानकारी दिए । प्रशिक्षक महर्जनले तीन महिनादेखि निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए

पथरी शनिश्चरे नगर स्तरीय फुटबलमा वडा नं. ९ विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट–२०७७ को आज भएको खेलमा ९ नम्बर विजयी भएको छ । पथरी शनिशचरे वडा नं. ४ लाई ३–१ गोल अन्तरले पराजित गर्दै ९ नम्बर प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । खेल विजेता ९
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.