अन्जन ललितपुर सिटी एफसीको मार्की खेलाडी

अन्जन विष्टलाई नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । सोमबार ललितपुरले अन्जनलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो । ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मनाङ मर्स्याङ्दी क्लबबाट

संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको खेलमा मच्छिन्द्र क्लब सेमिफाइनलमा पुगेको छ ।सोमबार भएको खेलमा संकटालाई १–० ले हराउँदै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २५औं मिनेटमा मच्छिन्द्रका राजेश परियारले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । परियार नै खेलको म्यान

नेपाल सुपर लिग फुटबलको टिम सार्वजनिक

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम र टिम मालिकको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आइतबार सोल्टी होटलमा एक कार्यक्रम गरी सात फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा गरेको हो । देशका सात सहरको नामबाट ७ टिम र टिम

४१७ दिनपछि अगुएरोको पहिलो गोल, सिटीलाई १७ अंकको अग्रता

सर्जियो अगुएरोले सन् २०२० को जनवरीपछि पहिलो गोल गर्दा म्यान्चेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाएको छ । शनिबार भएको खेलमा फुलहमविरुद्ध ३–० को जीत निकाल्दै पेप ग्वार्डिओलाको टोलीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाउन सफल भएको हो । खेलको ४७ औँ मिनेटमा जोन स्टोनले

एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप चैत तेस्रो साता हुने

नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुन भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाईज तथा गर्ल्स यु – १७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा

बेन्जामाको दुई गोलमा रियलको पुनरागमन जित, एट्लेटिको बराबरीमा रोकियो

स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । अर्कोतर्फ करिम बेन्जामाले दुई गोल गरेपछि रियल मड्रिड एल्चेविरुद्ध पुनरागमन जित हात पार्दै दोस्रो स्थानमा उक्लेको छ । गेटाफेसँग गोलरहित बराबरीमा रोकिएपछि एट्लेटिकोले अंकदूरी बढाउने अवसर गुमायो । बराबरीपछि एट्लेटिकोको २७ खेलबाट ६३ अंक भएको छ । रियल मड्रिडले

रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई

बुटवल । वेष्टर्न क्रिकेट क्लब बुटवलले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको न्यू होराइजनले

दीपेश र प्रिन्स उपाधिका लागि भिड्ने

एपीएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधिका लागि भिड्ने भएका छन् । शनिबार साङ्गलास्थित साइनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जनमाथि जित निकाल्दै उपाधिका लागि प्रिन्ससँगको भेट पक्का गरेका हुन् । प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई ले

सी डिभिजन लिग फुटबल आजदेखि

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड–१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो । यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्दैछ । १४

गोलबजार मेयर गोल्डकपका उपाधि एपीएफलाई

  सिरहा । रमपम चौथो गोलबजार मेयर गोल्डकपको उपाधि एपीएफले हात पारेको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा कल्वको आयोजनामा सम्पन्‍न चौथो मेयर गोल्ड कपको आज आयोजक र एपीएफ बीच भएको फाइनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै एपीएफ विजयी भएको हो । विजेता एपीएफले प्रथम पुरस्कार ४
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.