फुटबल प्रतियोगितामा मिर्गौला प्रत्यारोपीको टोली विजयी

हरेक मार्च महिनाको दोस्रो बिहीबार विश्वभर मनाइँने मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्वभर ‘मिर्गौला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइदैँछ । स्वास्थ्य अभियान नेपालले आज मिर्गौला प्रत्यारोपण गर्नेहरूका बीच खेलकुद प्रतियोगिता, निशुल्क मिर्गौला परीक्षण, अन्र्तक्रिया र अंगदान शिविर

कतारमा हुने विश्व कप फुटबलः नेपाली सुरक्षा गार्ड पठाउने तयारी

सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक\दुुई चरण छलफल

मेयर्स कपमा पारस खड्काको शतक

काठमाडौं मेयर्स कपमा बागमती प्रदशेका अलराउण्डर पारस खड्काले शतक प्रहार गरेका छन् । उनले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोडेका हुन् । १३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि ११ चौका र दुई छक्का हानेका थिए । पारसको शतकसँगै बाग्मतीले ४९.४ ओभरमा सबै

टी–ट्वान्टी क्रिकेटको उपाधि जनकपुरलाई

टी–२० क्रिकेट लिगको उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन क्रिकेट क्लबमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले उपाधिमा जितेको हो । खेलमा पहिलो व्याटिङ्ग गरेको चितवनले अन्तिमसम्म राम्रो प्रदर्शन गर्न सकेन । चितवनले ७२ रनको योगफल तयार पार्दा रोविन शर्माले १५ र संघर्ष

म्यानचेष्टर सिटीलाई १४ अंकको अग्रता

लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा १४ अंकको अग्रता कायम गरेको छ । बुधबार राति भएको खेलमा साउथह्याम्पटनलाई ५–२ ले पराजित गर्दै सिटीले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि अंङ्कदूरी पराकिलो बनाएको हो । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र रियाद महरेजले दुई–दुई गोल गरे

बार्सिलोना च्याम्पियन लिगको अन्तिम १६ बाटै बाहिरियो

स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग १–१ को बराबरी खेलेपछि समग्रमा ५–२ ले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । बार्सिलोना सन् २००६–०७ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न असफल भएको हो

लिभरपुल क्वाटरफाइनलमा

इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा जर्मन क्लब आरबी लाइजिगलाई समग्रमा ४–० ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनल पुगेको हो । बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले आरबी लाइपजिगलाई २–० ले पराजित गरेको हो । यसअघि पहिलो लिगमा पनि लिभरपुल २–० ले नै

पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजनमा घटुवा

पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भएको छ । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार भएको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २–१ ले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो । रेलिगेसन टार्न पुल्चोकले कम्तीमा अन्तिम खेलमा नयाँबस्तीलाई हराउनु पर्ने थियो र झम्सीखेल अर्को खेलमा हार्नु

विल्वाओविरुद्ध पुनरागमन जितपछि एट्लेटिकोलाई ६ अंकको अग्रता

एथ्लेटिक विल्वाओविरुद्ध पुनरागमन जित निकाल्दै लिग लिडर एट्लेटिको मड्रिड स्पानिस ला लिगामा ६ अंकको अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक विल्वाओलाई २–१ ले पराजित गरेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउदै एट्लेटिकोले पुनरागमन जित हात पारेको हो । एट्लेटिकोको मैदानमा इकर मुनियनले गोल गर्दै

मेयर्स कपमा पुलिसले दियो काठमाडौंलाई १९८ रनको लक्ष्य

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स–११ लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा भएको खेलमा काठमाडौं मेयर्स–११ का स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिसले ४७.४ ओभर खेल्दै १९७ रनमात्रै बनाएको हो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । काठमाडौंका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.