च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा

साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २–१ ले पराजित गर्दै समग्रमा ६–२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो । बार्यन पहिलो लिगमा ४–१ ले विजयी भएको थियो । घरेलु

अमिर श्रेष्ठको उडान : मंगलबार नेपालगन्जमा गोल, बुधबार हेटौंडामा गोल

  फुटबल अमिर श्रेष्ठ लगातार दुई दिन दुई फरक क्लबबाट फरक स्थानमा फुटबल खेल्दै गोल गरेका छन् । त्यतिमात्र होइन उनी दुवै स्थानमा म्यान अफ दि म्यचसमेत घोषित भए । अहिले नेपालगन्जमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आयोजना भइरहेको छ । यस्तै हेटौंडामा तेस्रो शहीद स्मृति

च्याम्पियन्स लिग :  एट्लेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा

इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा १–० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३–० ले

तेस्रो टी–२० मा इंग्ल्याण्डका सहज जित

भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले ८ विकेटले विजयी भएको छ । जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जोस बट्लरले

एन्फा प्रेसिडेन्ट लिगमा बाँकेको धम्बोझी विजयी

लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा विजयी सुरुवात गरेको छ । नेपालगञ्जमा भइरहेको लिगमा बाँकेको धम्बोझीले मंगलाबार गण्डकी प्रदेशको लिग विजेता त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको हो । नेपालगञ्ज रंगशालामा भएको खेलमा धम्बोझीका लागि पूर्णबहादुर गुरुङले निर्णायक गोल गरे । उनले ४२ औं

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गर्दै सिटीले समग्रमा ४–० को जित हात पारेको हो । सिटीले पहिलो लेगमा पनि २–० कै जित हात पारेको थियो । दोस्रो

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

  स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३–१ ले पराजित गर्दै समग्रमा ४–१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियलले १–० को जित हात पारेको थियो । दोस्रो

जोटाको निर्णायक गोलमा लिभरपुलको जित

डिएगो जोटाले गरेको एक मात्र गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वल्भसलाई पराजित गरेको छ ।वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलले १–० को कठिन जित हात पारेको हो । वल्भ्सका पूर्वखेलाडी जोटाले पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा गोल गरेका थिए । त्यही गोल लिभरपुललाई ३ अंक दिलाउन पर्याप्त

एन्फा प्रेसिडेन्ट लिगमा सुदूरपश्चिमको स्टार सिटी विजयी

नेपालगन्ज । नेपालगन्जमा सोमबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले विजयी सुरुआत गरेको छ । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सोमबार सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । स्टार सिटी

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

  लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.