चैत २१ देखि आहा रारा गोल्डकप, १ विदेशीसहित ८ टिम सहभागी हुँदै

पोखरा । चैत १७ गतेदेखि हुने भनिएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकप २१ गतेदेखि हुने भएको छ । यसपटकको १९औं संस्करणको आहारारा गोल्डकपमा सहभागी टिम पनि कम भएका छन् । २८ गतेसम्म चल्ने आरारारा गोल्डकपमा १ विदेशीसहित ८ टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । पोखरा रंगशालामा

मेयर्स कप फाइनल : पुलिसविरुद्ध टस जितेर ब्याटिङ गर्दै एपीएफ

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ भिड्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा एपीएफले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा लिग चरणको शीर्ष दुई स्थानमा रहेर

जाउलाखेललाई हराउँदै आर्मी सेमिफाइनलमा

  हेटौंडा । शहीद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको दोस्रो खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारदेखि सूरु भएको प्रतियोगितामा जावालाखेल युथ क्लबलाई टाइब्रेकरमा हराउँदै आर्मीले सेमिफाइनल यात्रा पक्का गरेको हो । खेलको निधार्रित समयमा गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा

फ्रेन्डसिप क्रिकेट : उपाधिका लागि ग्रेट हिमालय र एन्जल्स भिड्ने

नेपाल पाकिस्तान फ्रेन्डसिप टी– ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमी भिड्ने भएका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ग्रेट हिमालयले हाम्रो किचनलाई ३ विकेटले पराजित । पहिले ब्याटिङ गरेको हाम्रो किचनले २० ओभरमा ६ विकेट गुमाएर १ सय

सदिश प्रधानले राजस्थान बास्केटबल लिग खेल्ने

नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदिश प्रधानले भारतको जयपुरमा हुने राजस्थान बास्केटबल लिग (आरबीएल) खेल्ने भएका छन् । यही मार्च १४ देखि २१ सम्म हुने लिगका लागि सदिश शुक्रबार नै भारत प्रस्थान गरेका छन् । प्रतियोगिताको फाइनल मार्च २१ मा हुनेछ । मार्च १४ सम्म खेलाडीहरुको ट्राई आउट हुने र

युनाइटेड र एसी मिलानले खेले बराबरी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाइटेड र एसी मिलानले १–१ को बराबरी खेलेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पहिले अग्रता लिएपनि युनाइटेडले जोगाउन सकेन र इन्जुरी टाइममा गोल

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० : पुल्चोकलाई सान्त्वना जित

पुल्चोक इन्जिनियरिङ क्लबले राजधानीमा जारी नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । उसले खेल जिते पनि सेमिफाइनलमा पुग्न सकेन । धुम्बाराहीस्थित पाकिस्तान दूतवासको मैदानमा भएको खेलमा पुल्चोकले आरएस विद्यापीठलाई २८ रनले पराजित गरेको हो । २ सय ४६ रनको लक्ष्य पछ्याएको आरएस विद्यापीठले निर्धारित २० ओभरमा ६

वेष्टर्न क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा

बुटवल । वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ५ रनले पराजित गर्दै वेष्टर्न क्रिकेट क्लब बुटवल फाइनलमा पुगेको हो । अब वेष्टर्नले उपाधिका लागि शनिबार न्यू होराइजन क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सिद्धार्थ रंगशालामा टस

एपीएफ मेयर्स कपको फाइनलमा

विभागीय टोली एपीएफ क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो । अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । मुलपानी

एकै खेलमा दुई शतक, आर्मीमाथि बागमतीको रोमाञ्चक जित

काठमाडौं मेयर्स कप अन्तर्गत लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई विभागीय टोली त्रिभुवन आर्मीलाई १० रनले पराजित गरेको छ । त्यसअघि मूलपानी मैदानमा भएको खेलमा काठमाडौं मेयर ११ लाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेपछि बागमती र आर्मीबीचको खेलको नतिजा जे आएपनि फरक पर्ने थिएन। प्रतियोगिताकै धेरै रन बनेको खेलमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.