धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयी

धादिङ जिल्ला ।  धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयीधादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयीस्तरीय टी-२० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम (गल्छी गाउँपालिका) र त्रिपुरासुन्दरी क्रिकेट टिम (त्रिपुरासुन्दरी)ले विजयी सुरुवात गरेका छन्। धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयीधादिङपोष्ट डटकम र कारु स्मृति

फुटबल टिमको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिर

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय टिमका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ३८ जनाबाट ३१ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । महर्जनले पोखराको प्रशिक्षणपछि ३८ खेलाडीबाट ७ खेलाडी घटाएर ३१ खेलाडी छनोट गरेका हुन् । बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण

प्रितिको किंग्स् एलेभेन पञ्जाबमा शाहरुखको इन्ट्री

फिल्म होस् वा आइपिएल बलिउड सेलिब्रेटी सधैं चर्चामा रहन्छन् । अहिले, आईपिएलको लिलामीका दौरान प्रिति जिन्टा निकै चर्चामा छिन् । किंग्स् इलेभेन पञ्जाब उनको स्वामित्वको क्लब हो । र, उनी चर्चामा तानिनुको कारण पनि रोचक छ । खासमा आइपिएलमा सबै टिमले केही नयाँ खेलाडी भित्र्याएका छन् । किंग्स इलेभेन पञ्जावले

सन्दीप आइपीएलको छनोटमा असफल

इन्डियन ।  सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन्

नयाँ संरचनामा सी डिभिजन लिग : ५२ खेल हुने, ३ टिम बढुवा हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैतदेखि सुरु हुने शहीद स्मारक सी डिभिजन लिगलाई नयाँ संरचनामा आयोजना गर्ने भएको छ । चैत १ गतेदेखि सुरु हुने सी डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा

युरोपा लिग: युनाइटेड र टोटनहमको शानदार जित, आर्सनल र लेस्टर रोकिए

  युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा इंग्लिस क्लबहरुको मिश्रित प्रदर्शन भएको छ । म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरले शानदार जित हात पार्दा आर्सनल र लेस्टर सिटी बराबरीमै रोकिएका छन् । गएराति भएको खेलमा युनाइटेडले स्पानिस क्लब रियल सोसिडाडलाई ४-० ले हरायो । ब्रुनो फर्नान्डेजले दुई गोल गरेको

राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज, च्याम्पियन एपीएफ र आर्मी भिड्दै

राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज हुँदैछ । ७ टिम सहभागी लिगमा च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ । यस्तै केही टोलीको पोजिसन समेत टुङ्गो लागेको छ । विभागीय टोली एपीएफले दुई खेल अगावै उपाधि पक्का गरिसकेको थियो । यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो हुने पक्का

आईपीएलमा खेलाडीहरुको लिलामी आजः कुन टोलीको आँखामा पर्लान् सन्दीप ?

इन्डियन । प्रिमियर लिग (आईपीएल) १४ औँ सिजनको लागि लिलामी आज दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे चेन्नाईमा हुँदैछ । यसका लागि २९२ जना खेलाडीहरुलाई सर्टलिस्ट गरिएको छ । ८ टोलीसँग ६१ जना खेलाडी खरिद गर्ने स्थान बाँकी छ । यसमध्ये पनि ४०–५० जना खेलाडी मात्र बिक्री हुने अनुमान गरिएको छ

एट्लेटिको मड्रिड बराबरीमा रोकियो

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसंग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा लेभान्टेले पहिले अग्रता लिएको थियो । १७औं मिनेटमा एनिस बार्डीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३७औं मिनेटमा मार्कुस

पोर्टोसँग युभेन्ट्स पराजित

इटालियन क्लब युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा पोर्टोले युभेन्ट्सलाई २-१ ले पराजित गरेको हो । पोर्टोका लागि मेहदी तारेमीले खेलको पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको पोर्टोका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.