महिला खेलाडीलाई यौनशोषण गरेको पर्दाफासपछि जिम्न्यास्टिक प्रशिक्षकले गरे आत्महत्या

अमेरिकाका जिम्न्यास्टिक प्रशिक्षक जोन गेडडेर्ट मृत भेटिएका छन् । उनी सन् २०१२ को ओलम्पिक खेलमा महिला जिम्न्यास्टिकतर्फ अमेरिकाका मुख्य प्रशिक्षक थिए । महिलामाथिको दुर्व्यवहार र बेचबिखनको अभियोगमा मुद्दा दर्ता भएको केही घण्टापछि बिहीबार गेडडेर्टले आत्महत्या गरेका हुन् । उनीविरुद्ध दुर्व्यवहारका २४ वटा मुद्दा मिचिगन राज्यमा दर्ता भएको थियो । यसरी

एसी मिलानलाई अवे गोलको फाइदा, नापोली बाहिरियो

इटालियन क्लब एसी मिलान अवे गोलका आधारमा सर्वियन क्लब क्रेना जेज्दालाई पछि पार्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । यस्तै पोर्चुगिज क्लब बारगालाई हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम १६ मा प्रवेश गर्दा अर्को इटालियन क्लब नापोली भने स्पानिस क्लब ग्रानडासँग पराजित हुँदै बाहिरिएको छ । मिलानको

भारत १० विकेटले विजयी, सिरिजमा २–१ को अग्रता

भारतले इंग्ल्याण्डलाई तेस्रो टेष्टमा १० विकेटले पराजित गर्दै चार खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । अब भारतले चौथो सेटमा हार टारे वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । इंग्ल्याण्ड भने फाइनल होडबाट बाहिरिएको छ । अब चौथो टेष्ट इंग्ल्याण्डले जितेमा टेष्टमा २–२ को बराबरी हुनेछ र अष्ट्रेलिया फाइनल पुग्नेछ

दोस्रो इनिङ्समा इंग्ल्याण्ड ८१ मै अलआउट, भारतलाई ४९ रनको लक्ष्य

भारतीय स्पीनरद्वय अक्सर पटेल र रविचन्द्रन आश्विनले घातक बलिङ गर्दा इंग्ल्याण्ड तेस्रो टेष्टको दोस्रो इनिङ्समा ८१ रनमै अलआउट भएको छ । अहमवादस्थित नरेन्द्र मोदी स्टेडियममा टेष्टको दोस्रो दिन बिहीबार पटेल र आश्विन मिलेर ९ विकेट लिँदा इंग्ल्याण्ड ३०.४ ओभर मात्र क्रिजमा टिक्दै अलआउट भएको हो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले

दोस्रो टी–२० मा न्युजिल्याण्डको रोमाञ्चक जित, अष्ट्रेलिया ४ रनले पराजित

घरेलु टोली न्युजिल्याण्डले दोस्रो टी–२० मा खेलमा अष्ट्रलियामाथि रोमाञ्चक जित हात पार्दै ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । बिहीबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले पराजित गरेको हो । डुनेदिनस्थित युनिभर्सिटी ओभरमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१९ रन बनाएको

रुपन्देही सुपर लिगमा एमसीसी क्रिकेट क्लब विजयी

बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सुरु भएको डिभिजन ‘ए’को खेलमा एमसीसी क्लबले विजयी सुरुवात गरेको छ । एमसीसीले सैनामैना क्रिकेट क्लबलाई १०८ रनको भारी अन्तरले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनको

भारतीय स्पिनर चम्किँदा इंग्ल्याण्ड ११२ रनमै अलआउट

भारतीय स्पिनरहले उत्कृष्ट बलिङ गरेपछि तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको छ । अहेमवादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले ४८.४ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रन मात्र बनाएको हो । इंग्ल्याण्डलाई अलआउट गर्न भारतीय स्पिनरले कुल ९

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

  कप्तान लिओनल मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा एल्चेमाथि सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर मेसीले ४८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई

शानदार जितसहित टोटमहम युरोपा लिगको अन्तिम १६ मा प्रवेश

जर्मन क्लब वल्फ्सवर्गलाई समग्रमा ८–१ ले पराजित गर्दै इंग्लिस क्लब टोटमहम हट्सपर युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । राउण्ड अफ ३२ अन्तर्गत दोस्रो लेगमा टोटनहमले घरेलु मैदानमा वल्फ्सवर्गलाई ४–० ले पराजित गर्दै समग्रमा ८–१ को जित हात पारेको हो । टोटनहमका लागि कार्लोस भिनिसियसले ५०औं र

अवे मैदानमा रियल मड्रिड र म्यानचेष्टर सिटीको महत्वपूर्ण जित

स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित हात पारेका छन् । दुवै क्लबले अवे मैदानमा जित हात पारेका हुन् । रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई १–० ले पराजित गरेको हो । रियलका लागि फर्लान मेन्डीले ८६औं मिनेटमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.