च्याम्पियन्स लिगमा १००औं नकआउट म्याच खेल्दै रियल मड्रिड

स्पानिस जायन्ट रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा एक सयौँ नकआउट म्याच खेल्दैछ । यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियलले बुधबार राति इटालियन क्लब एटलान्टासँग खेल्दैछ । उक्त खेलपछि रियल च्याम्पियन्स लिगमा १०० औं नकआउट खेल खेल्ने पहिलो क्लब बन्नेछ । रियल र एटलान्टाबीचको खेल एटलान्टाको

‘बार्सिलोनामा २५० मिलियन युरो लगानी आउँदैछ’

    स्पेनिस क्लब बार्सिलोनाको अध्यक्ष पदका लागि आगामी मार्चमा निर्वाचन हुँदैछ । अध्यक्ष पदका सबै प्रत्यासी अहिले चुनावी अभियानमा लागेका छन् । त्यसैमध्येका एक टोनी फ्रेइक्साले बार्सिलोनामा २५० मिलियन युरोको लगानीकर्ता भित्रिन लागेको बताएका छन् । उनले आफ्नो अभियान त्यसका लागि सहमतिमा पुगेको र यो रकमबाट नयाँ खेलाडी किन्न

साविक विजेता बायर्नको सहज जित, लेवान्डोस्कीले राहुललाई पछि पारे

साविक विजेता बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लाजियोमाथि सहज जित हात पारेको छ । गएराति भएको खेलमा जर्मन क्लब बायर्नले इटालियन क्लब लाजियोलाई ४–१ ले पराजित गरेको हो । लाजियोको मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक–एक

मेयर कप कराँते प्रतियोगितामा सुदूरपश्चिम च्याम्पियन

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदूर पश्चिम प्रदेश टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा सुदूर पश्चिम ४ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ३ स्वर्ण पदकसहित प्रदेश २ दोस्रो र एक स्वर्णसहित प्रदेश नं १ ले तेस्रो भएको छ । चन्द्रपुर

२३ वर्षकी नाओमी ओसाकाले दोस्रोपटक जितिन् अस्ट्रेलियन ओपन

  जापानकी नाओमी ओसाकाले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् । यो उनको दोस्रो अस्टे«लियन ओपन तथा समग्रमा चौँथो ग्रान्ड स्लाम उपाधि हो । फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै नाओमीले उपाधि जितेकी हुन् । १ घण्टा ३० मिनेटसम्म चलेको खेलमा उनले ६–४ र ६–३ को सोझो जीत दर्ता गराइन्

पर्वतीय खेलकुद महोत्सव स्थगित

यही फागुन तेस्रो सातदेखि गण्डकी प्रदेशमा तय भएको आठौं पर्वतीय खेलकुद महोत्सव स्थगित भएको छ । माउन्टेन स्पोर्टस फेडेरेसनले शनिबार एक विज्ञप्ति जारी गर्दै महोत्सव तत्कालका लागि स्थगित गरिएको जनाएको छ । महोत्सव गण्डकी प्रदेशको विभिन्न जिल्लमा फागुन २० गतेबाट चैत २० सम्म आयोजना हुने तालिका रहेको थियो । फेडेरेसनले

लिभरपुलको खराब प्रदर्शन कायमै, एभरटनसँग २-० ले पराजित

प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभरटनसँग २-० ले पराजित भएको हो । सन् १९९९ पछि एभरटनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा जित हात पारेको हो । एभरटनलाई जपत दिलाउन रिचालिर्सनले तेस्रो र जिल्फी सिगुरसनले ८३औं मिनेटमा गोल गरे

लिग लिडर बार्यन म्युनिख पराजित

जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बार्यन म्युनिख एनट्राट फ्रान्कफर्टसँग पराजित भएको छ । शनिबार भएको खेलमा साविक विजतासमेत रहेको बार्यन फ्रान्कफर्टसँग २-१ ले पराजित भएको हो । घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन दाइची कामडा र अमिन यूनेसले एक एक गोल गरे । बार्यनका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको

एनएनआईपीए अवार्ड: मन्देकाजी र गौरिका वर्षका उत्कृष्ट खेलाडी

भक्तपुर । करातेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको एनएनआईपीए अवार्डमा मन्देकाजी पुरुष र गौरिका महिलातर्फ उत्कृष्ट बनेका हुन् । दुवैले अवार्डसंगै नगद १-१ लाख प्राप्त गरे । यसैगरी प्रतिभावान खेलाडीको

लिग लिडर एट्लेटिको लेभान्टेसँग पराजित, रियल अंकदुरी कम गर्दै

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिवार घरेलु मैदानमै भएको खेलमा एट्लेटिको लेभान्टेसँग २-० ले पराजित भएको हो । लेभान्टेल खेलको दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएको थियो । इन्जुरी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.