आईपीएलमा खेलाडीहरुको लिलामी आजः कुन टोलीको आँखामा पर्लान् सन्दीप ?

इन्डियन । प्रिमियर लिग (आईपीएल) १४ औँ सिजनको लागि लिलामी आज दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे चेन्नाईमा हुँदैछ । यसका लागि २९२ जना खेलाडीहरुलाई सर्टलिस्ट गरिएको छ । ८ टोलीसँग ६१ जना खेलाडी खरिद गर्ने स्थान बाँकी छ । यसमध्ये पनि ४०–५० जना खेलाडी मात्र बिक्री हुने अनुमान गरिएको छ

एट्लेटिको मड्रिड बराबरीमा रोकियो

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसंग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा लेभान्टेले पहिले अग्रता लिएको थियो । १७औं मिनेटमा एनिस बार्डीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३७औं मिनेटमा मार्कुस

पोर्टोसँग युभेन्ट्स पराजित

इटालियन क्लब युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा पोर्टोले युभेन्ट्सलाई २-१ ले पराजित गरेको हो । पोर्टोका लागि मेहदी तारेमीले खेलको पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको पोर्टोका

हालान्डको दुई गोलमा डर्टमण्डको जित

हर्लिन हालान्डले दुई गोल गरेपछि जर्मन क्लब बोरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पानिस क्लब सेभियालाई ३-२ ले पराजित गरेको छ । सेभियाकै मैदानमा भएको खेलमा एक गोलले पछि परेको डर्टमण्डले पुनरागमन गर्द खेल जितेको हो । प्रतिस्पर्धात्मक खेलको सातौं मनेटमै सुसोले गोल गर्द घरेलु टोली

म्यानचेष्टर सिटीलाई १० अंकको अग्रता

एभरटनलाई पराजित गर्दै म्यानचेष्टर सिटीले शीर्ष स्थानमा प्रिमियर लिगमा १० अंकको अग्रता बनाएको छ । बुधबार राति भएको लमा सिटीले एभरटनलाई ३-१ ले पारजित गरेको हो । एभरटनको मैदानमा फिल फोडेनले ३२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा रिचार्लिसनले घरेलु टोली एभरटनका लागि बराबरी गोल फर्काए

पुलिससँग आर्मी बराबरीमा रोकिएपछि एपीएफ दुई खेलअघि नै च्याम्पियन

  विभागीय टोली एपीएफले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि जितेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई बराबरीमा रोकेपछि एपीएफले दुई खेल अघि नै उपाधि पक्का गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा अमृता जैसीले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्

सातौं प्रधानमन्त्री कप महिला भलिबल फागुन २१ देखि २५ गतेसम्म हुने

नेपालगन्ज ।  सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यही फागुन २१ गतेदेखि हुने भएको छ ।आयोजक बाँके जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने जनाएको हो । प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आयोजना हुनेछ ।मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी

सावित्राको उपचारमा एन्फाले सहयोग गर्ने

राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा)को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने जानकारी गराएका छन् । अहिले भइरहेको राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा

बार्सिलोनामाथि पीएसजीको शानदार जित, एमबाप्पेको ह्याट्रिक

किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोरेको हो । क्याम्प नोउमा खेलको २७औं मिनेटमा

पीएसजीका खेलाडीहरुलाई सुत्न नदिन बार्सिलोनाका फ्यानहरुले पड्काए होडलअगाडि पटाका

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबिरुद्धको खेलमा लाभ हासिल गर्न बार्सिलोनाका समर्थकहरुले हर सम्भव उपाय अपनाइरहेका छन् । च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलअघि बार्सिलोनाले पीएसजीका खेलाडीहरु बसेको होटलअगाडि पटाका पड्काएका हुन् । मंगलबारदेखि शुरु हुने अन्तिम १६ को खेलमा बार्सिलोनाले फ्रेन्च च्याम्पियनको सामना गर्दैछ ।सबैभन्दा रोचक मानिएको यो भिडन्तमा बार्सिलोनाका समर्थकहरुले माउरिसियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.