बायर्न विश्व च्याम्पियन, ६ उपाधि जित्ने बार्सिलोनाको कीर्तिमान बराबरी

जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाध जितेको छ । बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले पराजित गर्दै बायर्न विश्व च्याम्पियन बनेको हो । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा भएको खेलमा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले दोस्रो हाफमा निर्णायक गोल गरे । पाभर्डले खेलको ५९

राष्ट्रिय महिला लिग : विराटनगरको पोष्टमा आर्मीको ७ गोल

विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिगमा सातौं जित हात पारेको छ । लिग अन्तर्गत बिहीबार भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७-० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले पहिलो हाफमा पाँच र दोस्रो हाफमा दुई गोल गयो । आर्मीको जितमा शर्मिला थापा र विमला

चेल्सी एफए कपको क्वाटरफाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बान्सलेलाई १-० ले पराजित गर्दै लण्डन क्लब चेल्सीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । बान्सलेको मैदानमा भउको खेलमा चेल्सीका लागी टमी अब्राहमले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले खेलको ६४औं मिनेटमा गोल गरेका

कोपा डेल रे मा सेभियासँग बार्सिलोना पराजित

स्पानिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा सेभियाले घरेलु मैदानमा बार्सिलोनालाई २-० ले पराजित गरेको हो । सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा युल्स कुन्डेले गोल गर्दै सेभियालाई

म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब स्वान्सी सिटीलाई ३-१ ले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र गाब्रीएल जेससले जिससले एक एक गोल गरे । स्वान्सीका लागि मोर्गन

साविक विजेता नापोलीलाई हराउँदै एटलान्टा कोपा इटालियाको

फाइनलमा साविक विजेता नापोलीलाई ३-१ ले पराजित गर्दै एटलान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । नापोलीको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि घरेलु मैदानमा भएको दवस्रो लेगमा ३-१ को जित हात पार्दै एटलान्टा समग्रमा ३-१ ले नै विजयी भएको हो । एटलान्टालाई जित दिलाउन माटेओ पेसिनाले दुई

क्यारेमबोर्ड प्रतियोगिताको उपाधि शुकराज र जीवनलाई

क्रेजी साप्ताहिक पथरी । प्रदेश स्तरीय क्यारेमबोर्ड प्रतियोगिताको उपाधि पथरी शनिश्चरे–९ शुक्रराज लिम्बु र जीवन मगरले आफ्नो पोल्टामा पारेका छन् । पथरी शनिश्चरे–१ मा स्थापित विशाल एकता समूहको आयोजनामा भएको खुल्ला नकआउट क्यारेमबोर्ड प्रतियोगिताको फाइनल खेल आज भएको हो । मनकामना सामुदायिक वनमा अवस्थित कटुसे कटेजमा भएको खेलमा प्रदेश नं.

आयोजकलाई हराउँदै सगरमाथा क्लब सेमिफाइनल प्रवेश

क्रेजी साप्ताहिक पथरी । भाउन्ने कप नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा सगरमाथा क्लब विराटचौक विजयी भएको छ । भाउन्ने युथ क्लव बेलबारीद्वारा आयोजित तेस्रो दिनको खेलमा सगरमाथा क्लब विराटचौकले आयोजक टिम भाउन्ने युथ क्लब निलोलाई ५–० गोल अन्तरले हराउँदै सगरमाथा विजयी भएको हो । खेलको निर्धारित समयसम्म ४–० को

गौरिका सिंह र चार जना तेक्वान्दो खेलाडीलाई युयुएनटीएफ अवार्ड

तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा र पौडीकी गौरिका सिंह दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् । यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् । नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विजेता खेलाडीहरुलाई नगद

एभरटनले इन्जुरी टाइममा गोल गरेपछि युनाइटेड अंक बाँड्न बाध्य

प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड र एभरटनले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । डोमिनिक काल्भर्ट लेविनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि युनाइटेड घरेलु मैदानमा जितबाट बन्चित रहेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुई पटकको अग्रता जोगाउन सकेन । एभरटनले भने शानदार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.