ईम राना मगर र प्रतिभा मालीलाई मनोरन्जन रमण शर्मा अवार्ड

राष्ट्रिय भलिबल टिमका कप्तान ईम राना मगर र महिला राष्ट्रिय टोलीकी स्पाईकर प्रतिभा मालीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गरेको प्रदर्शन नेपाली भलिबललाई गरेको योगदानको आधारमा पुरुष टोलीका कप्तान ईम र महिला टोलीकी स्पाईक प्रतिभालाई सम्मान गरिएको हो ।

चौदण्डीगढीको पोष्टमा एपीएफको २२ गोल, सावित्रा एक्लैले गरिन् १२ गोल

विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० ले पराजित गरेको छ । सावित्रा भण्डारी एक्लैले १२ गोल गरेपछि एपीएफले फराकिलो जित हात पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले ५ गोल

टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको हिसाव सार्वजानिक

क्रेजी साप्ताहिक पथरी । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग २०७७ को हिसाव सार्वजानिक गरिएको छ । आयोजक पथरी शनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले आज (सोमबार) पथरीको सिन भिलेज पार्टी प्यालेसमा लिगको हिसाव सार्वजानिक गरेको हो । लिग सञ्चालनका लागि आयतर्फ १७ लाख ४ हजार ५ सय २५ रुपैयाँ संकलन

दुवै मिलान क्लब विजयी, युभेन्ट्स तेस्रो स्थानमा उक्लियो

इटालियन सिरी ए मा ठूला क्लबहरु एसी मिलान, इन्टर मिलान र युभेन्ट्स विजयी भएका छन् । लिग लिडर एसी मिलानले बोलोग्नालाई उसैको मैदानमा २-१ ले हरायो । एन्टे रेबिकको गोलमा एसी मिलानले पहिलो हाफमै अग्रता लिएको थियो । खेलको २६औं मिनेटमा प्राप्त पेनाल्टीमा ज्लाटन इब्राहिमोभिचको प्रहार गोलकिपर लुका सोप्स्कीले बचाए

ग्राण्डस्लाम विजेता ओसाकाले किनिन् अमेरिकन च्याम्पियन फुटबल क्लब

  तीन पटककी ग्राण्डस्लाम टेनिस विजेता नाओमी ओसाकाले अमेरिकन व्यावसायिक महिला फुटबल टिम नर्थ कारोलिना करेजमा लगानी गरेकी छिन् । चार वर्षअघि स्थापना भएको उक्त क्लबले अमेरिकाको उच्च लिग नेसन्स वुमन्स सकर लिगमा प्रतिस्पर्धा गर्ने गर्छ । २३ वर्षीया ओसाकाले क्लबमा कति लगानी गरेकी छिन् भन्ने खुलाएकी छैनन् । ओसाकाले

आयोजकलाई ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको उपाधि

क्रेजी साप्ताहिक पथरी । आयोजक वाई.एफ.सी. पथरी शनिश्चरेले ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको उपाधि जितेको छ । योङ ब्रदर सिरिजंघा फुटबल क्लबलाई विहिबार २–० गोल अन्तरले हराउँदै आयोजकले उपाधि जितेको हो । विजयी टोलीका लागि २२ औं मिनेटमा वाई.एफ.सी.का विक्रम लिम्बुले फ्रिकिक मार्फत् गोल गरे । यस्तै निशान

उर्लियो फुटबल क्रेज

सन्तोष राई चैत्र २०७६ देखि कोभिड १९ ले समग्र नेपालको जनजीवन नै प्रभावित बनाएको थियो । मोफसलमा कुनै ‘इभेन्ट’हरू हुन सकिरहेको थियो । यानेकी खेलकुदका प्रतियोगिताहरु त अझ भनौ शुन्य नै थियो । जब मोरङको पथरी शनिश्चरेका फुटबलप्रेमी युवाहरूले मंसिर २५ गतेदेखि ‘पथरी शनिश्चरे प्रिमियर लिग २०७७’ को आयोजना गरे

सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

वेस्ट ब्रोममाथि गोलवर्षा गर्दै म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार ५–० को विशाल जीत हासिल गर्दै सिटीले म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाउन सफल भएको हो । सिटीको जीतमा इल्के गुन्डोगानले दुई, जोआओ क्यान्सेलो, रियाद महारेज र राहिम स्टर्लिङले एक–एक गोल गरे । जीतसँगै

आरिफ शेख घाइते

  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल दौराना आरिफ शेख घाइते भएका छन् । नेपाल पुलिसबाट खेलिरहेका आरिफ पहिलो इनिङ्समा घाइते भए । ४६औं ओभरको खेल चलिरहेका बेला फिल्डिङ गर्ने बेला उनलाई चोट लागेको हो । तत्कालै उनलाई स्ट्रेचरबाट मैदान बाहिर ल्याइएको थियो । उनले खेलमा

रिफ्युजी च्यालेन्ज कपको फाइनलमा योङ ब्रदर सिरिजंघा र आयोजक भिड्ने

क्रेजी साप्ताहिक पथरी । ५ औं रिफ्युजी च्यालेन्ज कपको फाइनलमा आयोजक वाई.एफ.सी. र योङ ब्रदर सिरिजंघा फुटबल क्लब भिड्ने भएका छन् । फाइनल खेल भोलि पथरी शनिश्चरे १० मा अवस्थित पथरी रंगशालामा हुदैछ । मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा दुधेलाई टाईब्रेकरमा पाखा लगाउदै योङ ब्रदर सिरिजंघाले फाईनलको यात्रा तय गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.