लिभरपुलको लगातार तेस्रो हार, अन्तिम १२ मिनेटमा तीन गोल गर्दै लेस्टर विजयी
इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलको खराब प्रदर्शन यस सिजन जारी छ । गोलकिपर र डिफेन्सको खराब प्रदर्शन कायम रहँदा लिभरपुल शनिबार लेस्टर सिटीसँग ३-१ ले पराजित भयो । खेलमा लिभरपुलले पहिले अग्रता लिएको थियो तर लेस्टरले अन्तिम १२ मिनेटमा तीन गोल फर्काउँदै खेल जितेको हो । लेस्टरको मैदानमा भएको


