जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

१३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । सिमरा रंगशालामा हुने अन्तिम फाइनल खेलमा दुवै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा देखिएका छन् । मोफसलका प्रतियोगितामा दुवै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप

खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफूले जित्ने दाबी गरेका हुन् । शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान विक्रम लामाले सेमिफाईनलमा रातो

विराटनगर सिटीको सनसनिपूर्ण जित, ६१ वर्षपछि विराट गोल्डकपको उपाधि चुम्न सफल

६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता

खप्तड गोल्डकप : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार फाइनलमा

सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । खेलको ३०औं मिनेटमा पहेँलो कार्ड पाएका थ्री

लाओससँगको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार छौँ : कप्तान लिम्बु

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् । नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका

आईपीएलमा  खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो । योसँगै सिजनको पहिलो डबल हेडर आज खेलिनेछ । पहिलो खेल दिउँसो ३ः ४५ बजे शिखर धवनको पञ्जाब किंग्स (पीबीकेएस) र नितिश राणाको कोलकाता

आईपीएलमा चेन्नई गुजरातसँग लगातार तेस्रो खेलमा पराजित

डिफेन्डर च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजनमा विजयी सुरुवात गरेको छ । टोलीले ४ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले पराजित गरेको हो । चेन्नईमाथि गुजरातको यो लगातार तेस्रो जित हो। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस

आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा

यस खेलमा दुई मित्र विपक्षी टोलीका कप्तानका रूपमा भिड्नेछन् । गुजराजको नेतृत्व हार्दिक पान्ड्याले गर्नेछन् भने फेरि एकपटक चेन्नईको कमान्ड महेन्द्रसिंह धोनीको हातमा हुनेछ । गत सिजन चेन्नई नवौँ स्थानमा सीमित भएको थियो । यो सिजन धोनीको टोली पुनरागमन गर्ने अपेक्षाका साथ मैदानमा उत्रिनेछ । चेन्नई चारपटकको आईपीएल विजेता रहिसकेको

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय टोली तयारी गर्दै

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ । प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वी विरुद्ध सुखद नतिजा निकाल्ने रहेको छ । नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले तयारी राम्रो रहेको बताएकी छिन् । एशिया छनोटको पहिलो चरणमा भियतनामसँग

विराट गोल्डकप : आत्मविश्वासका साथ मैदानमा उत्रिँदै विराटनगर र लुका सकर

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ः ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.