कार दुर्घटनामा लाजियोका स्ट्राइकर घाइते
इटालीका स्ट्राइकर सिरो इमोबिले कार दुर्घटनामा परेर घाइते भएका छन् । रोममा उनको कार ट्रामसँग ठोक्किँदा उनको ढाड र करङमा चोट लागेको हो । ३३ वर्षीय खेलाडीले गत शुक्रबार मात्र सिरिए एमा लाजियोले स्पेजियालाई ३–० गोलले हराउँदा गोल गरेका थिए । लाजियोले इमोबिलेको मेरुदण्ड चोट लागेको र दाहिने भागको करङमा


