न्युजिल्याण्डद्वारा श्रीलङ्का १९८ रनको विशाल अन्तरले पराजित
अकल्याण्ड । न्युजिल्याण्डको भ्रमणमा रहेको श्रीलङ्का पहिलो एकदिवसीय खेलमा १ सय ९८ रनको विशाल अन्तरले पराजित भएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का मात्र १९.५ ओभरमा ७६ रनमा समेटिएको हो । श्रीलङ्कालाई सस्तोमा समेट्न हेनरी शिप्लेले ५ तथा डेर्यल मिचेल र ब्लेयर टिक्नरले २–२ विकेट


