रियल मड्रिडले लिभरपुलविरुद्ध एकै पटक बनायो ६ रेकर्ड
च्याम्पियन लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुलमाथि ५–२ गोलको जित निकाल्यो । रियलले मंगलबार रातिको खेलमा लिभरपुलमाथि धेरै रेकर्डहरु बनाएको छ । लिभरपुलका लागि मोहमद सलाह र ड्रविन नुनेजले दुई गोल गरेका थिए । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो


