मलेसियामाथि नेपालको सानदार जीत

आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा जीत हासिल गरेको हो । कुनै विकेट नगुमाई नेपालले सानदार जीत निकालेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले

न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित

इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा न्युजिल्याण्ड एक रनले विजयी भएको छ । दोस्रो पारीमा इंग्ल्याण्डलाई २५६ रनमा रोक्दै न्युजिल्याण्डले रोमाञ्चक जीत हासिल गरेको हो । जीततर्फ अग्रसर इंग्ल्याण्डलाई रोक्न निल वागनरले ४ तथा टिम साउथीले ३ विकेट लिए । म्याट हेनरीले इंग्ल्याण्डका २ जना ब्याट्सम्यानलाई पभेलियन फर्काए । जो रुटको ९५ रन

यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबीचको खेल आज

युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट शुरु हुनेछ । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा नेपालले शुक्रवार

नेपाली टोलीको घोषणा, सन्दीप परेनन्

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १५ सदस्सीय टिम घोषणा गरेको हो । क्यानले सन्दीप लामिछानेबिनाको टिम घोषणा गरेको हो । विश्वकप लिग २ को खेलमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । नाबालिकलाई

केपी ओली कप फुटबल

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ ।प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी

इन्टरको जितमा लुकाकुको निर्णायक गोल

रोमेलु लुकाकुको निर्णायक गोलमा इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई १–० ले हराएको हो । घरेलु मैदानमा इन्टरलाई १० खेलाडीमा समेटिएिको पोर्टाेविरुद्ध जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलको ७८

च्याम्पियन्स लिग फुटबल : सिटी बराबरीमा रोकियो

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा सिटी जर्मन क्बल आरबी लाइपजिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सिटीले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खलको २७ औं मिनेटमा सिटीका लागि रियाद महरेजले गोल

केपी ओली कप : सबै टिमहरुको प्राथमिकता ए डिभिजन लिगको तयारी

सहिद स्मारक ए डिभिजन लिगका सात टोलीसहित आयोजकको टोली समावेश भएको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप बिहीबारबाट सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।सबै सहभागी टोलीहरुले प्रतियोगिताको प्रि–म्याच

च्याम्पियन्स लिगमा दुई खेल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले जर्मनक्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ । आरबी लाइपजिगको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । खेलमा जित निकाल्दै सिटी

हामी फेरि च्याम्पिन्स लिग जित्न चाहन्छौं : बेन्जिमा

स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमाले आफूहरु फेरि च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक भएको बताएका छन् । मंगलबार भएको खेलमा रियलले प्रिमियर लिग क्लब लिभरपुललाई ५–२ गोल अन्तरले हाराएको थियो । उक्त खेलमा बेन्जिमाले दुई गोल गरेका थिए । रियल लिभरपुलको घरेलु मैदानमा २–० गोलले पछि परेको अवस्थमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.