सन्दीप र अर्जनु ‘दी हन्ड्रेड’को ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र अर्जुन साउद ‘दी हन्ड्रेड’ क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपालबाट दी हन्ड्रेडको दुई खेलाडी मात्र परेका हुन् । दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका छन् । सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा सन्दीप

लेस्टर सिटी एफए कपबाट बाहिरियो

प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा ब्लाकवर्न रोभर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो । लेस्टरको घरेलु मैदानमा भएको खेलमा ब्लाकवर्नले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा डोलानले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका

टोरिनोसँग युभेन्टसको रोमाञ्चक जीत

राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४–२ गोल अन्तरले हराएको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा टोरिनोले सुरुवाती अग्रता बनाएको थियो । टोरिनोका लागि खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै अग्रता दिलाएका थिए ।युभेन्ट्सका लागि खेलको १६ औं मिनेटमा जुआन काउड्राडोले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ४३

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो । एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ७४ औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा

मोरोक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

मोरोक्कोका डिफेन्डर अच्राफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डरलाई २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको हो । हाकिमीलाई उनको घरमा नै बलत्कार गरेको ती महिलाले आरोप लगाएकी छन् । हाकिमीले फेब्रुअरी २५ मा उनको घरमै आफुलाई बलात्कार गरेको आरोप लगाएकी हुन्

गोलरक्षक सिल्भा मैदान बाहिरिनु पर्दा चेल्सीमाथि दबाब

टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिनाभन्दा बढी मैदान बाहिर रहने भएका छन् । आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिनाभन्दा बढी आरम गर्नुपर्ने भएको हो । ‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका

बुढासुब्बा गोल्डकप : पाँच पटकको विजेता पुलिस क्लब पराजित

धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो । काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका

ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् । प्रतियोगिताको बन्द प्रशिक्षण फागुन ३ गतेदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनोट प्रतियोगिता नेपालले आयोजना

आयोजकलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको फाइनलमा

मच्छिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एन्फा कम्प्लेक्समा मच्छिन्द्रलाई जित दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरे । विमलले खेलको १९ औँ मिनेटमा गोल

युनाइटेडलाई ६ वर्षपछि उपाधि

न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ ।युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै न्युक्यासलको सपना चकनाचुर पारेको थियो । खेलको ३३ औँ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.