दोस्रो स्थानमा उक्लिने मौका गुमायो युनाइटेडले

खेलको अन्तिम समयमा क्रिस्टिल प्यालेसका माइकल ओलिसेले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेड बराबरी खेल्न बाध्य भएको छ । बुधबार राति १–१ को बराबरीमा रोकिएसँगै युनाइटेडले प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमाएको हो । खेलको ४३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेड लगातार १० औँ जिततर्फ अग्रसर

एस टी–२० क्रिकेट लिगको उपाधि पुलचोक क्रिकेट क्लबले उचाल्यो

भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुलचोक क्रिकेट क्लबले हात पारेको छ । एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद रु ४५ हजारसहितको उपाधि हात पारेको हो । खेलमा उपाधि हात पार्ने

लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । इटहरीको जनता पार्कमा सम्पन्न बुधवारको पहिलो खेलबाट सुखद् नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण

महिला साफ यु–२० : चौथो संस्करणमा उपाधिको अपेक्षा

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । अर्को महिना फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ । दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता

राफेल नाडाल अष्ट्रेलियन ओपनबाट बाहिरिए, म्याकेन्जी

राफेल नाडाल बुधबार अस्ट्रेलियन ओपन २०२३ को दोस्रो चरणको खेलबाट बाहिरिएका छन् ।आफ्नो २३ औं ग्रान्ड स्लाम एकल उपाधि जित्ने दौडमा रहेका नाडाल अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग तीन सेटमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएका छन् । स्पेनिस टेनिस खेलाडी चोटका कारण खेलको क्रममा ‘मेडिकल टिम आउट’ लिए । त्यसपछि पनि जब उनी

वुल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

हार्भे एलियटको निर्णायक गोलको मद्दतले वुभ्लरह्याम्पटन वानडरर्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । पहिलो हाफको १३ औँ मिनेटमा एलियटले गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको हो । नयाँ वर्ष लागेपछि लिभरपुलको यो पहिलो जीत थियो । तीन दिनअघि मात्र टोली प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको थियो

नेपाललाई ४ स्वर्णसहित १३ पदक

नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र २ कांस्य गरी १३ पदक जितेको छ । बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भई मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाई दिए । गणेश पाइजा, विनुमाया

एथलेटिक्स टोली ढाका जाने

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र

महिला क्रिकेटमा एपीएफ सुदूरपश्चिमसँग पराजित

लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपीएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै

रियललाई हराउँदै बार्सालाई सुपर कप

साउदी अरबमा भएको खेलमा बार्साले पूर्ण नियन्त्रण बनाएको थियो । १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए । लेवान्डोस्कीले हाफटाइम अघि अग्रता दोब्बर बनाए । दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए । रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.