दीपिका पादुकोणले विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने

कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन विश्वकपका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ । दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको

प्लेयर टू वाच : ग्रानिट जाका, स्वीटजरल्याण्ड

पछिल्ला वर्षहरूमा स्वीटजरल्याण्डले ठुला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । गत वर्षको यूरोमा स्वीटजरल्याण्ड क्वार्टरफाइनलसम्म पुगेको थियो । यसक्रममा विश्वविजेता फ्रान्सलाई हराएको स्वीटजरल्याण्ड स्पेनसँग पेनाल्टीमा स्तब्ध बनेको थियो । कतार विश्वकपमा स्वीटजरल्याण्डले आफ्नो दाबेदारी कायम राख्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब टोलीसामु पोर्चुगलको चुनौती रहेको छ

रोनाल्डो किन्न साउदी क्लब तयार

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ । नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार भएको हो । उनले सम्झौता एक वर्षको

प्लेयर टू वाच : ब्रुनो फर्नान्डेज, पोर्चुगल

पछिल्लो चार वर्षमा युरोपियन फुटबलमा निरन्तर राम्रो प्रदर्शन गर्ने मिडफिल्डरमा पर्छन्, ब्रुनो फर्नान्डेज । पोर्चुगलको स्पोर्टिङको क्लबबाट म्यानचेस्टर युनाइटेड आइपुगेका फर्नान्डेजले प्रिमियर लिगमा आफूलाई स्थापित गरिसकेका छन् । कतार विश्वकप २०२२ को युरोपियन प्लेअफमा उत्तरी म्यासेडियोनियालाई २–० गोलले हराउँदा फर्नान्डेजले एक गोल गरेका थिए । विपक्षीको बक्सको छेउमा फर्नान्डेज सधैँ

ब्राजिल र दक्षिण कोरियाबीचको खेलपछि ‘स्टेडियम ९७४’ भत्काइँदै

सन् २०२२ को कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको हो । ठ्याक्कै ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो ।

विश्वकप फुटबल : प्रि–क्वटारफाइनलका अन्तिम दुई खेल आज

विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु आज हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता मोरक्कोको पनि यही

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे । यता दक्षिण कोरियाका लागि पिका सेउङले

जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरको छ । सोमबार भएको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । क्रोएसियाका लागि निकोला भेलासिक, मार्केलो ब्रोजोभिक र मारियो पेसालिकले गोल गरे । मार्को लिभाजाले पोनाल्टी मिस गरे । यता जापानका लागि ताकुमा सानोले गोल गेरे भने माया योसाइद,

२२ वर्षपछि पाकिस्तानमा इंग्ल्याण्डको ऐतिहासिक जीत

१७ वर्षपछि पाकिस्तानको भूमिमा टेष्ट खेल खेलेको इंग्ल्याण्डको टोलीले रावलपिण्डी टेस्ट जितेको छ । इंग्ल्याण्डले पाकिस्तानलाई ७४ रनले पराजित गरेको हो । इंग्ल्याण्डले रावलपिंडी टेस्टको पहिलो दिन चार विकेट गुमाएर ५०६ रनको कीर्तिमान बनाएको थियो । टेस्ट क्रिकेटको इतिहासमा खेलको पहिलो दिनमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठूलो स्कोर

हेम्स, इनोभेटिभ र काठमाडौँ जेभियर्स च्याम्पियन

हेम्स, इनोभेटिभ र काठमाडौँ जेभियर्स ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौँ जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआईएलाई ३४–२७ ले पराजित गयो । जितमा हेम्सका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.