विश्वकप फुटबल : अर्को सर्प्राइज देला जापानले ?

सर्प्राइजले भरिएको कतार विश्वकपमा जापानले नयाँ–नयाँ हेडलाइन बनाइरहेको छ । विश्वकपअघि सायदै कसैले कल्पना गरेका थिए होलान् स्पेन र जर्मनी जस्ता महारथी रहेको समूह ईबाट जापान समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्छ भनेर । तर अब यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको जापान क्वार्टरफाइनलमा प्रवेश गरे पनि कसैले आश्चर्य मान्ने

विश्व कप : हावाको गतिमा दौडने फ्रान्सेली सुपरस्टार एम्बाप्पेको डरमा डिफेन्डर्स

सन् २०१८ को फिफा विश्वकप । अर्जेन्टिना र फ्रान्सबीच रुसको कजान एरिना स्टेडियममा खेलियो नकआउट म्याच । यो त्यहि खेल थियो जसले अर्जेन्टिनाको विश्वकपको फाइनल खेल्ने सपना चकनाचुर पारिदियो । यो खेलले अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीलाई आलोचनाको घेरामा राखिदियो धने फ्रान्सका १९ वर्षीय खेलाडी किलियन एम्बाप्पे अघि बढे, जसलाई

प्लेयर टू वाच : थियागो सिल्भा, ब्राजिल

ब्राजिलका भेटरान डिफेन्डर थियागो सिल्भा ३७ वर्षको उमेरमा पनि वर्तमान समयमा विश्वकै उत्कृष्ट सेन्टर ब्याकमध्ये एकमा गनिन्छन् । बल नियन्त्रण, शक्ति देखि खेललाई पढ्न सक्ने तथा ब्याकलाइनमा खाली ठाउँहरू भर्न सक्ने उनको क्षमता अद्भुत रहेको छ । चेल्सीमा रहँदा उनले च्याम्पियन्स लिग, यूईएफए सुपरकप तथा फिफा क्लब विश्वकपको उपाधि जित्दै

पोर्चुगल–स्विट्जरल्यान्ड अन्तिम १६ मा भिड्दै

पोर्चुगल र स्विट्जरल्यान्ड मंगलबार विश्वकप २०२२ को अन्तिम १६ मा भिड्दै छन् । यो दुवैका लागि अन्तिम क्वाटरफाइनलमा स्थान बनाउने अवसर हुनेछ । पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रहेको थियो ।त्यस खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित थियो । पोर्चुगल यसैक्रममा चौथो ठूलो प्रतियोगितामा लगातार समूह चरण काट्न

स्मिथले बराबरी गरे ब्राडम्यानको कीर्तिमान

अस्ट्रेलियाका खेलाडी स्टिभ स्मिथले सर डन ब्राडम्यानको कीर्तिमान बराबरी गरेका छन् । वेस्ट इन्डिज विरुद्धको टेष्ट सिरिजको पहिलो खेलमा उनले आफ्नो टेस्ट करियरको २९ औं शतक प्रहार गरे । योसँगै उनले अस्ट्रेलियाका लिजेण्ड ब्राडम्यानको २९ शतकको कीर्तिमान बराबरी गरेका हुन् । स्मिथले आफ्नो टेस्ट करियरमा ८७ खेलका १५४ इनिङ्समा ८१६१

ग्रिजम्यानको गोल सदर नगरेकोमा फ्रान्स फुटबल महासङ्घद्वारा फिफामा उजुरी

‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोनी ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ । केलियन एमबाप्पेले बायाँबाट प्रहार गरेको बललाई ग्रिजम्यानले गरेको गोललाई रेफ्री म्याथ्यू कोङ्गरले शुरूमा मान्यता दिएपनि ‘भिएआर’ जाँच गर्दा उक्त गोल अफसाइड अवस्थामा भएको भन्दै रेफ्रीले आफ्नो पूर्व

युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा

युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित गयो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अङ्क योगदान गरे । जाङ्गु लामाले २० अङ्क सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो । सिनियर

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी

नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जनाएका छन् । घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने

राष्ट्रिय क्रिकेट : लुम्बिनीद्वारा प्रदेश–१ पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो ।प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा

विश्वकप २०२२ : फ्रेपार्ट र उनका सहकर्मीले महिलामाथिको पूर्वाग्रहलाई कसरी जिते ? कतारमा महिला रेफ्री इतिहास रच्न तयार

न्युजा ब्याक पछिल्लो पटक खेलका लागि कतारमा हुँदा २०२० फिफा क्लब विश्वकप फाइनलमा अफिसिएट टोलीको हिस्सा थिइन् । त्यतिबेला युरोपियन च्याम्पियन बायर्न म्युनिखले मेक्सिकोका दिग्गज टाइग्रेसलाई अल रेयानमा १–० ले हराएको थियो । पश्चिमी ब्राजिलबाट उनले पहिले नै आफ्नो देशमा शीर्षस्तरीय खेलहरूको जिम्मेवारी लिइसकेकी थिइन् । साथै सन् २०१९ मा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.