पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’ मा अन्तर्राष्ट्रिय टिम समेत सहभागी हुँदै

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ । पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिएका छन्

समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति

विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ । मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो । यतिबेला समूहको

फिफा : अमेरिकाबाट पाएको हारको उत्सव मनाउँदा इरानी प्रहरीद्वारा एक व्यक्तिको गोली हानी हत्या

फुटबल विश्वकपको एक प्रतिस्पर्धामा अमेरिकाबाट पाएको हारको उत्सव मनाएका कारण इरानमा सुरक्षाबलद्वारा एक व्यक्तिको गोली हानी हत्या गरिएको दाबी गरिँदै छ । बीबीसीले प्राप्त जानकारी अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारी सार्वजनिक रुपमा देशको फुटबल टिम विश्व कपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए । केही अधिकारीका अनुसार मंगलबार राती बन्दर अंजालीमा

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे । खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई

अष्ट्रेलिया दोस्रोपटक विश्वकपको प्रि–क्वाटरफाइनलमा

अस्ट्रेलिया विश्वकप फुटबलको प्रि–काटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई १–० गोल अन्तरले हराउँदै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलियालाई जित दिलाउन मेथु लेक्यूले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । यसै समूह अन्तर्गत भएको अर्को

तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खला १–० ले जितेको छ ।अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २१९ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन ।

विश्वकपमा पहिलो पटक महिला रेफ्रीहरू देखिँदै

शुक्रबार अर्थात् डिसेम्बर २ मा हुने फिफा विश्वकपको खेलमा पहिलो पटक महिला रेफ्रीहरू देखिने भएका छन् । जर्मनी र कोस्टारिका बीचको समूह ईको खेलमा फ्रान्सकी स्टेफानी फ्रापार्टले मैदानमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नेछिन् । फ्रेपार्टसँग थप दुई महिला रेफ्री सहायक रेफ्री रहनेछन् । उनीसँग नुइजा ब्याक र क्यारेन डियाजले सामेल

कतारले भन्यो, ‘विश्वकप रंगशाला निर्माणको क्रममा ४००–५०० आप्रवासी श्रमिकको मृत्यु भयो’

कतारले विश्वकप फुटबलको लागि रंगशाला निर्माणको क्रममा ४ देखि ५०० मात्रै आप्रवासी श्रमिकको मृत्यु भएको प्रष्ट पारेको छ । विश्वकप आयोजनासम्बन्धी उच्च समितिका महासचिव हसन अल थवादीले पूर्वाधार निर्माण तथा आयोजना तयारीका क्रममा ४ देखि ५ सय श्रमिकको मात्र मृत्यु भएको प्रष्ट पारेका हुन् । जबकि द गार्जियनले सन् २०२१

रोचक मोडमा समूह सी :अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

विश्वकप फुटबलमा यतिबेला समूह चरणका अन्तिम खेलहरू धमाधम भइरहेका छन् । बुधबार राति समूह सीका ​चारै टोली एकै समयमा मैदानमा उत्रदैछन् । यो समूह यतिबेला रोचक मोडमा छ । २ खेलपछि चारवटै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बाँकी रहेको छ । चारमध्ये तीन टोली समूहमा पहिलो हुँदै अन्तिम १६

काठमाडौं नेपाल टी–ट्वान्टी लिगबाट बाहिरियो

नेपालको एक मात्र फ्रेन्चाइजी लिग नेपाल टी–ट्वान्टी लिगबाट काठमाडौं गुर्खाज बाहिरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं गोर्खाजले प्रतियोगिताको टिम तालिकाबाट नाम फिर्ता लिएको जनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर २६ देखि हुने भनिएको प्रतियोगिताको मुखैमा आएर काठमाडौंले नाम फिर्ता लिएको हो । काठमाडौंको ठाउँमा अन्य
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.