कतार विश्वकपका पाँच रोचक तथ्य

कतार विश्वकपमा अहिले समूह चरणका अन्तिम खेलहरु चलिरहेका छन् । मंसिर ४ गतेबाट सुरु भएको विश्वकपमा विभिन्न टोलीहरुले आफ्नो खेल कौसलताले दर्शकहरुलाई मोहित बनाइ रहेका छन् । कतार विश्वकप सबैभन्दा धेरै खर्च भएको विश्वकप देखि लिएर विन्टर सिजनमा भएको पहिलो विश्वकपसम्मको रोचक तथ्य बनाएको छ । कतार विश्वकपका बिभिन्न सात

प्लेयर टू वाच : क्रिस्टियन एरिक्सन, डेनमार्क

गत जुनमा पाँच मिनेटका लागि क्रिस्टियन एरिक्सन, उनकै शब्दमा भन्दा, ‘यो संसारबाट बिदा’ भइसकेका थिए । त्यो समयमा उनी बाँच्नु नै ठुलो कुरा थियो, पुनः मैदानमा फर्कने कुरा त कसैले नसोचेको कुरा थियो । यसका बाबजुद सो घटनाको ९ महिनापछि नै एरिक्सन प्रिमियर लिगमा खेल्दै थिए । अनि गत मार्चमा,

प्लेयर टू वाच : राफायल भरान, फ्रान्स

रियल मड्रिडमा उत्कृष्ट १० सिजन बिताएका भरानको म्यानचेस्टर युनाइटेडको डेब्यू सिजन भने त्यति सुखद हुन सकेन । चोटका कारण प्रिमियर लिगमा उनले मात्र २२ खेल खेल्न पाए । भरानले यति धेरै खेल गुमाएको सात वर्षअघि सन् २०१४–१५ को सिजनमा मात्र थियो । यद्यपि, यो सिजनमा सशक्त सुरुवात गर्दै उनले सबैलाई

अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग ?

विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ । समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो । बुधबार राति

विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुबै

इङ्ल्यान्ड प्रि–क्वाटरफाइलनमा प्रवेश

इङ्ल्यान्ड फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।​ मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो । अहमेद बिन अली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । त्यस्तै फिल फोडेनको एक गोल गरे । पहिलो हाफमा गोलरहित

विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा, इरान बाहिरियो

अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो । अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो

सेनेगल विश्वकपको नकआउट चरणमा, इक्वेडर बाहिरियो

सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन समाइला कार र कालिउड कोलिबेले एक–एक गोल गरे । यता इक्वेडरका लागि मोसेइस

नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । ​गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै

यू–१९ क्रिकेट : बागमतीको लगातार चौथो जित

कर्णाली प्रदेशलाई ७ विकेटको हराउँदै बागमती प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा कर्णाली प्रदेशले ३६.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ३१ रनको लक्ष्य बागमती प्रदेशले ३ विकेटको क्षतिमा पूरा गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.