प्लेयर टू वाच : भर्जिल भान डाइक, नेदरल्यान्ड्स
‘भर्जिल भान डाइक अहिले विश्वकै उत्कृष्ट सेन्टर ब्याक हुन्,’ म्यानचेस्टर युनाइटेडका लिजेन्ड रियो फर्डिनान्डले यो वर्षको सुरुवातमा भनेका थिए । उनलाई रोक्दै माइकल ओवेनले थपे, ‘मलाई लाग्छ उनले अहिलेसम्मै उत्कृष्ट सेन्टर ब्याक हुन् ।’ बबी मुर, फ्रान्ज बेकेनबाउर, ड्यानियल पासारेला, फ्रांको बारेसी, मार्सेल देसाइली र फाबियो कानाभारोजस्ता सर्वोत्कृष्ट डिफेन्डरहरूले विश्वकपबाट


