नेयमारले विश्वकपका दुई खेल गुमाउने

नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् । ब्राजिलियन स्टार नेयमारले एन्कल चोटको कारण समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । ३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । नेयमारले सर्बिया विरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा ब्राजिलले २–० गोलको

पहिलो एकदिवसीयमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले हरायो

तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर न्युजिल्याण्डले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कप्तान तथा ओपनर शिखर धवनको ७२ रन, शुभमन गिलको ५० रन र श्रेयस अय्यर ८० रनको अर्धशतकीय इनिङ्समा भारतीय टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर

कतारमाथि सेनेगलको सहज जित

सेनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारालाई ३–१ गोल अन्तरले हराएको हो । अल थुमाम स्टेडियममा भएको खेलमा सेनेगललाई जित दिलाउन बोउलाय डाइ, फामरा दाईधु, बाम्बा दिङ्गाले एक–एक गोल गरे । यता कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काए । सेनेगलका

वेल्स विश्वकपबाट बाहिरिने नजिक

६४ वर्षपछि विश्वकपमा छनोट भएको वेल्सको यात्रा समूह चरणमा नै टुंगिने खतरा बढेको छ । समूह बीको दोस्रो खेलमा इरानसँग २–० गोलले पराजित भएसँगै वेल्स प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको हो । गोलरहित बराबरी तर्फ अघि बढेको खेलको ८६ औँ मिनेटमा वेल्सका गोलकिपर वेयन हेनसीले रातोकार्ड पाएपछि इरानले त्यसको भरपुर फाइदा

पहिलो हाफमा कतारमाथि सेनेगलको अग्रता

सनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । अल थुमाम स्टेडियममा भइरहेको खेलमा सेनेगलका लागि बोउलाय डाइले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका हुन् । खेलमा दुवै टोलीलाई जितको आवश्यक छ । अघिल्लो चरण प्रवेशका लागि

विश्वकपमा इरानले वेल्सलाई हरायो

इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो । अहमद बिन अलि स्टेडियममा इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । इरानले दुबै गोल खेलको इन्जुरी समयमा

यु–१९ क्रिकेट : बागमतीको लगातार दोस्रो जित

प्रदेश १ लाई ७२ रनले पराजित गर्दै बागमतीले प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बागमतीले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन मात्र बनाउन

विश्वकपका भाइरल ‘मेट्रो म्यान’

केन्याका २३ वर्षीय अबुबकर अब्बास यतिबेला कतार विश्वकपमा फुटबल समर्थकहरूको प्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् । टेनिस अम्पायरको कुर्सीमा बसेर फोमको ठुलो औँलाले फुटबल समर्थकहरूलाई मेगाफोनको प्रयोग गरेर नजिकको मेट्रो स्टेसनको बाटो देखाउने उनको काम हो । उनले भन्ने ‘मेट्रो, यो बाटो ! मेट्रो, यो

नेयमारको खुट्टामा चोट

बिहीबार राति सर्बियाविरुद्ध २–० को जीत हासिल गर्नेमा ब्राजिलका स्टार खेलाडी घाइते भएका छन् । चोटका कारण गोलिगाँठो सुन्निएपछि उनले मैदान छाड्दै उपचार गर्नुपरेको थियो । नेयमारले अन्तिम १० मिनेट साइडलाइनबाट खेल गर्नुपरेको थियो । त्यतिबेला मेडिकल स्टाफले उनको खुट्टाको उपचार गरेका थिए । खेलपछि टीमका डाक्टरले उनको गोलिगाँठोको चोट

प्लेयर टू वाच : गेराथ बेल, वेल्स

कप्तान, देशका लागि सबैभन्दा गोल र थुप्रे कीर्तिमान । बेल यो विश्वकपमा वेल्सका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । पाँच पटक च्याम्पियन्स लिगको उपाधिका साथै ३ पटक फिफा क्लब विश्वकपको उपाधि जितेका बेलले वेल्सको जर्सीमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । बेलले आफ्नो प्राथमिकताहरू लेखेको चर्चित झण्डा फुटबल समर्थकहरूले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.