कतार विश्वकपमा अरबी फ्यानको बेवास्ता भोगिरहेछन् इजरायली मिडिया

मध्य पूर्वमा आयोजना भइरहेको पहिलो विश्वकपमा अरब फुटबल प्रशंसकहरू इजरायली पत्रकारसँग दुरी कायम गरिरहेको पाइएको छ । उनीहरू इजरायली पत्रकारहरूलाई अन्तर्वार्ता दिन पन्छिरहेका छन् । केही खाडी राष्ट्रहरूले इजरायलसँग औपचारिक सम्बन्ध बनाएको दुई वर्षपछि कायम चुनौतीतर्फ इंगित गर्छ । इजरायली अधिकारीहरूले अमेरिकाको मध्यस्थतामा सन् २०२० मा युएई र बहराइनसँग र

टुनिसियासँग बराबरीमा रोकियो डेनमार्क

विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्कले टुनिसियासँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा डेनमार्कले टुनिसियासँग गोलरहित बराबरी खेलेको हो । समूह डी मा रहेको डेनमार्कले यो खेलमा बराबरी खेल्दै अंक बाडेको छ । दुबै टोलीको समान एक–एक अंक भएको छ । दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्न

अष्ट्रेलियाद्धारा इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज क्लिनस्वीप

अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज क्लिनस्वीप गरेको छ । मंगलाबार भएको खेलमा आष्ट्रेलियाले इङ्ल्यान्डलाई डीएलएस पद्धतीमा २२१ रनले हराउँदै सिरिज जितेको हो । अष्ट्रेलियाले सिरिजको पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा ७२ रनले हाराएको थियो । अष्ट्रेलियाले जितको लागि दिएको ३६४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३१.४ ओभरमा १४२

न्युजिल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिज जितेको छ । मंगलबार वर्षाको कारण तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल डीएल पद्धतिको आधारमा ‘टाई’ भएसँगै भारतले तीन खेलको सिरिज १–० ले सिरिज जितेको हो । घरेलु टोली न्युजिल्यान्डले दिएको १६१ रनको लक्ष्यसहित भारतले ब्याटिङ गरिरहँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि भारतले ९ ओभरमा

रोनाल्डोसँगको करार रद्द गर्ने तयारीमा युनाइटेड

पियर्स मोर्गनसँगको सनसनीपूर्ण अन्तवार्तापछि म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको करार रद्द गर्ने तयारी गरेको छ । द एथ्लेटिकका अनुसार युनाइटेडले रोनाल्डोमाथि कानुनी कारबाहीको तयार गर्दै उनीसँगको करार भंग गर्ने सोच बनाएको हो । शक्रबार मात्र युनाइटेडले ‘आवश्यक कदम’ चाल्ने बताउँदै विज्ञप्ति जारी गरेको हो । ३७ वर्षीय पोर्चुगिज खेलाडीले मोगर्नको टक

पाँच स्टार खेलाडी जो कतार विश्वकपपछि सन्यास लिने योजनामा छन्

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीका लागि यो विश्वकप नै अन्तिम हुने आकलन गरिएको छ । दुवै खेलाडी यो विश्वकपसँगै अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्यास लिने तयारीमा छन् । पोर्चुगिज स्टार रोनाल्डोले यो विश्वकप जितेपछि आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् । देशका लागि एक

जोर्डनविरुद्ध स्पेनको सहज जित

कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जित निकालेको छ । स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक

विश्वकपको गोल्डेन बुट विजेताहरूको इतिहास र जित्ने सम्भावित खेलाडी

विश्वकप फुटबल आउन अब दुई दिन मात्र बाँकी छ । यस्तो समयमा विभिन्न ३२ देशहरू विश्वकपको ट्रफी आफ्नो बनाउने दाउमा छन् । टिमका खेलाडीहरू देशलाई उपाधिसँगै गोल्डेन बुट आफ्नो पक्षमा बनाउने रणनीतिमा हुनेछन् । विश्वकप गोल्डेन बुट व्यक्तिगत पुरस्कार हो । जुन विश्वकप भरीमा सर्वाधिक गोलकर्ताले पाउने गर्छन् । विश्व

ब्रुनाको चम्किदा पोर्चुगलको सहज जित

ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन् । यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर्नेछ । बेन्फिकाका १९ वर्षीय रक्षक

म्याराडोनाको ‘ह्यान्ड अफ गड’ बललाई लिलामीमा २० लाख पाउण्ड बोली लागे पनि बिक्री हुन सकेन

अर्जेन्टिनाका तत्कालीन कप्तान डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपको क्याटरफाईनल खेलमा एक गोल हातैले गरेका थिए । ‘ह्यान्ड अफ गड’ भनेर चिनिने उक्त गोलमा जुन बला प्रयोग भएको थियो, त्यो गत बुधबार लिलाममा राखिएको थियो । लिलाममा बलमाथि सबैभन्दा धेरै २० लाख पाउण्ड बोली परेको थियो । तर यसको बोली
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.