‘म सिटीसँग आबद्ध हुने नजिक पुगेको थिएँ’

म्यानचेस्टर युनाइटेडसँगको पुनर्मिलन अघि आफू म्यानचेस्टर सिटीसँग आबद्ध हुने नजिक पुगेको क्रिस्टियानो रोनाल्डोले खुलासा गरेका छन् । पोर्चुगिज फरवार्ड यतिबेला ‘टक टिभी’सँग गरेको अन्तरवार्ताका कारण चर्चामा छन् । उक्त अन्तरवार्ताको पहिलो भाग बुधबार प्रसारण गरिएको थियो, जसमा उनले ओल्ड ट्राफोर्डमा भएका घटनाहरूको विस्तृत विवरण दिएका छन् । ‘साँच्चै भन्नु पर्दा

इटालीको जितमा ग्रिफोको दुई गोल

फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे । इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको

ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित

कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८० औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए । जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको थियो । विश्वकपको

युएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल

कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक एक गोल गरे ।खचाखच दर्शकले भरिएको मैदानमा

पोखरा म्याराथनको तयारी सुरु, प्रथम हुनेले ५ लाख पाउने

‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारीसँगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष

पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित

रक्षक जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक \एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

न्युजिल्यान्डद्वारा आयरल्यान्डलाई १८६ रनको लक्ष्य, लिटिलको ह्याट्रिक

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई १८६ रनको लक्ष्य दिएको छ । एडिलेडमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो । न्युजिल्यान्डका लागि केन विलियमसनले ६१ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै

पिकेद्वारा फुटबलबाट सन्यास घोषणा

स्पेनिस खेलाडी जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोनाका ३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । लामो समय देखि बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टोलीबाट खेलेका पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो खेल जीवनको अन्तिम खेल हुने बताए । बार्सिलोनाले शनिबार

सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

म्यानचेस्टर युनाइटेडसँग १–० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन । बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए । हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा

दक्षिण अफ्रिकामाथि पाकिस्तानको जित

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकामाथि सहज जित निकालेको छ । बिहीबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकामाथि ३३ रनको जित निकालेको हो । अष्ट्रेलियाको सिड्नीमा वर्षले प्रभावित खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो । पाकिस्तानले दिएको १४२ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको दक्षिण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.