विश्वकपमा आज चार खेल

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो टोलीहरू प्रतिस्पर्धा गर्दैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ

बंगलादेशविरुद्ध भारतको एकदिवसीय टोली घोषणा, जडेजाले स्थान पाएनन्

बीसीसीआईले बंगलादेशविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा गरेको छ । रविन्द्र जडेजाले यो टोलीमा स्थान पाउन सकेनन् । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार रविन्द्र जडेजा अझै घुँडाको समस्याबाट निको हुन सकेका छैनन् । सेप्टेम्बरमा उनको घुँडाको शल्यक्रिया भएको थियो । रविन्द्र जडेजाको स्थानमा बंगालका अलराउन्डर शाहबाज अहमदले स्थान पाएका छन्

बेल्जियमको संघर्षपूर्ण जीत

बेल्जियमले समूह एफ अन्तरगतको आफ्नो पहिलो खेलमा क्यानाडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम १–० गोलअन्तरले विजयी भएको हो ।खेलको ४४ औँ मिनेटमा मिची बात्सुयायीले गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि क्यानाडाका अल्फोन्डो डेभिसको पेनाल्टी थियाबट कोर्टवाले रोकेका थिए । खेलमा क्यानाडाले नियन्त्रण

कोस्टारिकाविरुद्ध स्पेनको गोल वर्षा

स्पेनले विश्वकप फुटबलमा धमाकेदार सुरुवात गरेको छ । बिहीबार राति भएको समूह ईको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो । स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी ओल्मो, मोर्को असेन्सियो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक–एक गोल रे । विश्वकपमा स्पेनको सबैभन्दा ठूलो जीत हो भने कोस्टारिकाको

विश्वकपमा स्पेनको सानदार सुरुवात, कोष्टरिकाले ७ गोल खायो

बु​धबार सम्पन्न स्पेन र कोष्टारिकाबीचको खेलमा जारी कतार विश्वकपमै सर्वाधिक गोल भएको छ। स्पेनले कोष्टारिकाविरुद्ध ७ गोल गरेको हो । स्पेन हावी भएको खेलमा कोष्टारिकाले एक पछि अर्को गोल खान पुग्यो । पहिलो हाफमै ३ गोल खाएको कोष्टारिकाले दोस्रो हाफमा थप ४ गोल खायो ।स्पेनका लागि पहिलो गोल डानी ओल्मोले

यु–१९ राष्ट्रिय क्रिकेट : वागमती प्रदेशको विजयी सुरुवात

गण्डकी प्रदेशमाथि ७४ रनको जित निकाल्दै वागमती प्रदेशले बुधवारबाट शुरु भएको यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको उद्घाटन खेलमा वागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन

जिरुको कीर्तिमानी गोलमा फ्रान्सको विजयी सुरुवात

ओलिभए जिरु कीर्तिमानी गोलमा साविक विजेता फ्रान्सले फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभए जेरुले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल

अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियामा बिदाको घोषणा

फिफा विश्वकपको खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र विद्यार्थीका लागि हो ।फिफा विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । खेलको १० औँ मिनेटमा लियोनल मेस्सीले

लेवान्डोस्कीले पेनाल्टी मिस गर्दा मेक्सीकोसँग पोल्यान्डको बराबरी

विश्वकप फुटबलको पहिलो खेलमा पोल्यान्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको छ । मंगलबार राति भएको समूह सी को दोस्रो खेलमा दुई टोलीले गोल रहित बराबरी खेलेका हुन् । स्टेडियम ९७४ मा भएको खेलमा दुई टोलीले बराबरी खेल्दै अङ्क एक–एक बाडेका छन् । खेलको ५८ औँ मिनेटमा पोल्यान्डका रोबेर्टाे लेवान्डोस्कीले पेनाल्टी मिस

रोनाल्डोले छाडे युनाइटेड

क्रिस्टियानो रोनाल्डोले आपसी सहमतिमा म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडमा ३४६ खेल खेलेर १४५ गोल गरेका रोनाल्डोले दोस्रो पटक युनाइटेड छोडेका हुन् । रोनाल्डोले यो सिजन युनाइटेडका लागि १० प्रिमियर लिग खेल खेल्दै १ गोल गरेका छन् । गत सिजन मात्र युनाइडेटमा गएका रोनाल्डोले ४० लिग खेल खेल्दै १९
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.