पीएम कप :पुलिस सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४

पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य दिएको छ । सिड्नीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८५ रन बनायो । पाकिस्तानका लागि इफ्तिकर अहमद र सादब खानले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका अहमदले ५१ रन बनाए । त्यस्तै २२ बल

सनले विश्वकप गुमाउन सक्ने

टोटेनह्याम हटस्परका फरवार्ड सन ह्युङ–मिनको देब्रे आँखामा चोटको शल्यक्रिया गर्नु पर्ने भएको छ । मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अन्तिम खेलमा टोटेनहमले मार्सेलीमाथि २–१ गोलको जित निकालेको खेलमा सन घाइते भएका थिए । ‘सनको शल्यक्रिया गर्नु पर्ने भएको छ । उनले हाम्रो मेडिकल स्टाफसँग बसिरहेका छन् । हामी समयमै समर्थकहरूलाई थप

मुख्य प्रशिक्षक नियुक्तिका लागि आवेदन निकाल्ने तयारीमा एन्फा

नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकबिहिन छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको दुई महिना बित्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालसम्म मुख्य प्रशिक्षक नियुक्त गर्न सकेको छैन । अल्मुताइरीले भदौ २६ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । त्यसपछि एन्फाले दुई कार्यवाहक प्रशिक्षक नियुक्त

सिटीको पुनरागमन जित

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पुनरागमन जित निकालेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीले स्पेनिस क्लब सेभियामाथि ३–१ गोलको सहज जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रिको लुइस, जुलियन अल्भारेज रियाद महरेजले एक–एक गोल

च्याम्पियन्स लिग फुटबल : रियलको फराकिलो जित

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा रियलले स्कटिस क्लब सेल्टिकमाथि ५–१ को जित निकालेको हो । घरेलु मैदानमा रियललाई फराकिलो जित दिलाउन लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । उता सेल्टिकका

टी–ट्वान्टी विश्वकप क्रिकेटमा विराटको कीर्तिमान

भारतीय क्रिकेट खेलाडी विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । भारतीय ब्याट्सम्यान कोहलीले अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत बुधबार बंगलादेशविरुद्धको खेलबाट कोहलीले कीर्तिमान बनाएका हुन् । बंगलादेशविरुद्ध खेलमा ६४ रन बनाएका उनले हलसम्म टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । कोहलीले

भारतद्वारा बंगलादेशलाई १८५ रनको लक्ष्य

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई १८५ रनको लक्ष्य दिएको छ । एडिलेड ओभलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विराटले ६४ रन बनाए । राहुलले ३२ बल

भारतद्वारा बंगलादेशलाई १८५ रनको लक्ष्य

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई १८५ रनको लक्ष्य दिएको छ । एडिलेड ओभलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विराटले ६४ रन बनाए । राहुलले ३२ बल

नेदरल्यान्ड्सले जिम्बावेलाई हरायो

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले जिम्बावमाथि जित निकालेको छ । बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । अष्ट्रेलियाको एडिलेटमा जिम्बावेले दिएको ११८ रनको लक्ष्य नेदरल्यान्ड्सले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.