टी–ट्वान्टी अन्तर्राष्ट्रियमा विराटको पहिलो शतक
भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३ बल खेल्दै ११ र ४ छक्का सहित १०० रन पूरा गरे । विराटको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा


