बार्सिलोना र युभेन्ट्सको बराबरी

स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । युभेन्ट्सका

साफ यु–२० : नेपालले आज श्रीलंकाको सामना गर्ने

पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु(२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार आज साझ सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० अन्तरले हराउँदै नेपालले महत्त्वपूर्ण तीन अंक

महिला युरो : स्विडेनलाई पराजित गर्दै घरेलु टोली इङ्ग्ल्यान्ड फाइनलमा

स्विडेनमाथि ४–० को सहज जित निकाल्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इङ्ग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक(एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको

पोग्वाको घुँडामा चोट, बार्सिलोनासँगको खेल गुमाउने

यसै समरमा इटालियन क्लब युभेन्टस् अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् । स्पेनिस महारथी बार्सिलोनाबिरुद्ध प्री–सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् । २९ वर्षीय पोग्वा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै

पीएसजीको सहज जित

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रि–सिजन टुरअन्तर्गत भएको मैत्रीपूर्ण खेलमा जापानको जे लिग क्लब गाम्बा ओसाकालाई ६–२ गोल अन्तरले हराएको छ । जापानमा सोमबार भएको मैत्रीपूर्णमा खेलमा पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे । यस्तै पाब्लो सराबिया, लियोनल मेस्सी, केलियन एमबाप्पे र नुनो मेन्डीसले एक–एक गोल गरे ।

साफ यु–२० : नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित

यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ । माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन

‘मेस्सीले करियरको अन्त्य बार्सिलोनाबाटै गर्नेछन्’

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पूर्व कप्तान लियोनेल मेस्सीले आफ्नो खेल करियरको अन्त्य बार्सिलोनाबाट गर्ने बताएका छन् । ​इएसपीएन स्पोर्ट्सँगको कुराकानीमा लापोर्टाले आफूहरूले मेस्सीलाई बार्सिलोनामा फर्काउने उपाय खोजिरहेको बताएका हुन् । मेस्सी गत सिजन मात्र बार्सिलोनाबाट २१ वर्षे खेल जीवन बिताएर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा गएका थिए ।

साफ यु–२०ः माल्दिभ्ससँग भिड्दै नेपाल

साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार ) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा रङ्गशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा

वेस्ट इन्डिजविरुद्ध भारत दुई विकेटले विजयी

रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एक दिवसीय शृङ्खला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो । भारतका अक्षर पटेलले आक्रामक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै,

लिभरपुलको जितमा नुनेजको चार गोल

डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्दतमा इङ्ग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५–० अन्तरले पराजित गरेको छ । बिहिवार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । अग्रता भने सलाहले लिएका थिए । यसपछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.