अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा
अष्ट्रेलियन तथा इङ्ग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलेक्ट्रोनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभर हुने पहिलो महिला खेलाडी भएकी छिन् । अष्ट्रेलियन महिला खेलाडी केर र फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन् । केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता


