सहकारी ऐन र नियमावली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

क्रेजी साप्ताहिक पथरी शनिश्चरे। मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सहकारी संस्थाका लागि सहकारी ऐन र नियमावली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम .सोमबार सम्पन्न गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले सहकारीहरुसँग अन्तरक्रिया अघि बढाएर सहकारी व्यवस्थापनमा नगरले सहयोग पुर्याउने बताउनु भयो । सो अवसरमा नगरका उपसचिव शालिग्राम काफ्लेले पनि

उद्घोषण तालिम सम्पन्न

पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा वडा नम्बर ९ मा महिलाहरुका लागि उद्घोषण तालिम सम्पन्न भएको छ । वडा महिला समूहको आयोजनामा भएको तालिमको समापनका अवसरमा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले महिलाको सृजनशिलताको विकासका लागि नगरले सदैव कार्यक्रमहरु तय गरिरहने बताउनु भयो । ललिता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा

नकारात्मक सोचहरु बदल्नुहोस् यसरी

मान्छे ठूलो होस या सानो होस केही फरक पर्दैन उसको जिन्दगीको कथा ठूलो हुनु पर्छ । जिन्दगीमा तपाईले कतिपटक हार्नुभयो यी कुराहरुले फरक पर्दैन किनकी तपाई जित्नलाई जन्मनुभएको हो । सपना र लक्ष्यमा यहि फरक छ, सपनाका लागि मिहेनत बिनाको निन्द्रा चाहिन्छ र लक्ष्यका लागि निन्द्रा बिनाको मिहेनत । दुनियाको

तीन बालिकालाई बलात्कार गर्ने पक्राउ

लमजुङ- एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।

काठमाडौँमा चक्कु प्रहारगरि २४ वर्षीय युवाको हत्या

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित

लिपुलेक अतिक्रमण भएकोमा आदिवासी पत्रकार महासंघको आपत्ति

क्रेजी साप्ताहिक मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितीले भारतले लिपुलेकहुँदै एकलौटी बाटो निर्माण गरेकोमा गम्भिर आपत्ति जनाएको छ । फोनिज १ नम्बर प्रदेश समितीका अध्यक्ष अर्जुन जम्नेली राईको सभापतित्वमा बसेको बैठकले भारतले हेपाहा प्रवृती दोर्होयाउदै एकलौटी रुपमा निर्माण गरेको बाटो उद्घाटन गरेको प्रति विरोध

हत्या अभियोगका अभियुक्तलाई एघार वर्ष कैद सजाय

क्रेजी साप्ताहिक तनहुँ । तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय सुनाइएको छ । विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी

धरानमा यायोक्खाको प्रशिक्षण, किरात प्रदेशको लागि निर्णायक आन्दोलनको तयारीमा लाग्न निर्देशन

क्रेजी साप्ताहिक सुनसरी । किरात राई यायोक्खाको केन्द्रीय नेताहरुले प्रदेश १ को नाम किरात राख्न निर्णयक तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।  यायोक्खा राई समुदायको साझा सस्था हो । किरात प्रदेश अभियानको लागि जिल्ला दौडाहामा रहेको यायोक्खाको टोलि शनिवार (पुस ६) सुनसरीको धरान पुगेर कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका हुन ।

श्रीमान र श्रीमतीद्धारा छिमेकीको हत्या

क्रेजी साप्ताहिक । इनरुवा ३ का कारी यादवको हत्यामा छिमेकी श्रीमान र श्रीमतीको संलग्नता खुलेको छ । इनरुवा ३ सोमबारेका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता यादवको प्रत्यक्ष संलग्नता रहेको खुलेको हो । प्रहरीले हत्यामा संलग्न दुवैलाई पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरेको छ । कारी

ट्रेलर आयो पूजा र सौगातको ‘पोई र्पयो काले’

चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले कमेडी, सस्पेन्स लगायतका बिषय समेटेर ट्रेलर बाँहिर ल्याएको हो । शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई फिल्मले बिषय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.