प्याब्सन पथरीद्धारा विद्यार्थिलाई न्यानो कपडा वितरण
प्रेमप्रसाद भटराई (के.डी) पथरी । प्याब्सन पथरीशनिश्चरे नगरकमिटिले पथरीशनिश्चरे वडा नं ५ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ । २९ औँ प्याव्सन डे को अवसरमा विहिबार नगरकमिटिले सो सामग्री वितरण गरेको हो । सो विद्यालयमा अध्ययनरत ३० विद्यार्थीमध्ये विहिबार उपस्थित रहेका २५ जना


