डाँस मोरङ्गीको साधारणसभामा जनप्रतिनिधिहरू सम्मानित

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिले २१ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । वनको २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा नगरको जनप्रतिनिधिलाई सम्मान र निम्न वर्गीय उपभोक्ताहरुलाई खाट वितरण गरी वनले सह्रानीय कार्य गरेको छ । शनिबार वनको आफ्नै सभाहलमा भएको

बालेनका मुख्य सारथिसहित तीन जना रविको पार्टीमा प्रवेश

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अरनिकोकुमार पाँडे सहित तीन जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बिहीबार बसेको बैठकले पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । साथै स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र कुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय अधिकार

कन्तुरको वार्षिक साधारणसभामा वडाध्यक्ष सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक सभामा वडाध्यक्ष भिमकुमार राई सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नं. १ का अध्यक्ष भिमकुमार राई संस्थाका शेयर सदस्य रहेकोले विहिबार वार्षिक सभामा सम्मान गरिएको हो । संस्थाको एक वर्षमा २

मोरङका विभिन्न क्षेत्रबाट चुनाव लड्न एमालेबाट ५ जना सिफारिस

क्रेजी संवाददाता विराटनगर– आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मोरङका ४ वटा क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २, ३ र ४ बाट एकल नाम सिफारिस भएको हो । क्षेत्रीय समन्वय कमिटीहरुले आइतबार ६ वटै क्षेत्रको नाम सिफारिस गरिसक्ने जनाएको छ । मोरङ

पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ असोजमा हुने

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता असोज २२ गतेदेखि सञ्चालन हुनेभएको छ । आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिले शनिबार पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिएको हो । पथरीशनिश्चरे– १ जाँते मोडमा

उर्लाबारी र पथरीशनिश्चरे बीच साझा विषयमा रणनीति बनाउने तयारी

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी र पथरीशनिश्चरे दुई स्थानीय तह बिचमा अन्तरपालिका समन्यय गरी साझा समस्याहरूको बारेमा साझा रणनिति बनाउने तयारी सुरु गरिएको छ । विहिबार उर्लाबारी नगरपालिकामा दुबै नगरपालिकाका नगर प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु सहित भएको छलफल भएको थियो । सो छलफलमा दुई नगरपालिकाका कतिपय क्षेत्रमा सिमाना जोडिएका

उर्लाबारीको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारी नगरपालिकाका निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हाल्नुभएको १ सय दिनको कार्य प्रगति विवरण सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख गंगा प्रसाद खरेलले प्रगति विवरण सार्वजानिकीकरण गर्नुभएको थियोे । नगरले सय दिनमा नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक

राई पत्रकार संघ मोरङमा बिजय खम्बु

क्रेजी संवाददाता पथरी । किरात राई पत्रकार संघ मोरङको तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा बिजय खम्बु राई नेतृत्वमा सर्वसहमत समिति चयन भएको छ । आइतबार पथरीशनिश्चरे–१ मा स्थापित मनोहर होटल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिवमा संगीता राई, सह–सचिवमा कबिता राई र कोषाध्यक्षमा पबित्रा राई चयन भएका हुन् ।

प्याब्सन पथरीशनिश्चरेद्वारा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता

क्रेजी संवाददाता पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य छनौट प्रतियोगितामा जुनियरतर्फ न्यु पेगोडा अंग्रेजी आवासीय मावि र सिनियरतर्फ वाल्मीकि मेमोरियल अंग्रेजी आवासीय मावि प्रथम स्थान ओगट्न सफल भएका छन् । यस्तै जुनियरतर्फ वाल्मीकि मावि द्वितीय र रेडस्टार अंग्रेजी आवासीय मावि

किरात प्रदेश मान्ने उम्मेदवारलाई मात्र भोट दिन यायोक्खाको निर्देशन

क्रेजी संवाददाता पथरी । किरात राई यायोक्खा सम्वद्ध कार्यकर्ताहरूलाई मंसिर ४ गतेहुने निर्वाचनमा किरात प्रदेश मान्ने र लाग्ने उमेद्वारहरूलाई भोट दिन निर्देशन दिएको छ । यायोक्खा मोरङको पथरी शनिश्चरे नगर समितिको शनिबार भएको सातौ अधिवेशनलाई सम्बोधन गर्दै नेताहरूले निर्देशन दिएका हुन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.