पथरीको एभरेष्टमा होटल म्यानेजमेन्ट पढाई हुने

क्रेजी संवाददाता पथरी । एसइइपछि के पढ्ने ? पहिला अधिकांश विद्यार्थीको रोजाइ साइन्स वा म्यानेजमेन्ट हुन्थ्यो । तर, अहिले समय फेरिदै गएको छ । अवसर फेरिए र विद्यार्थीको मनस्थिति पनि फेरियो । यसैले अधिकांश विद्यार्थीको रोजाई बन्दै गएको छ, होटल म्यानेजमेन्ट । अब भने यो विषय मोरङको पथरीशनिश्चेर–१ स्थापित एभरेष्ट

युवा समाजले गर्यो स्तन क्यानसर पिडितलाई आर्थिक सहयोग

ईस्वर दुलाल पथरी। मोरङको पथरी शनिश्चरे ८ कुसल चोक निवासी क्यान्सर पिडित पवित्रा लिम्बु राईको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । कुसल युवा समाजको अगुवाईमा रकम संकलन भएको हो । संकलित सहयो रकम बिरामीका दाजु दुर्गा राईलाई हस्तान्त्रण गरिएको थियो । विभिन्न समाजिक काम गर्दै आएको कुसल युवा समाजले

‘वडाका समस्याहरूलाई समाधान गर्दै लैजानेछु’

उद्धवराज बस्नेत, वडाध्यक्ष पथरीशनिश्चरे वडा नं. ७, मोरङ समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर सामाजिक कार्यमा होमिएका एक व्यक्तित्व हुनुहुन्छ उद्धवराज बस्नेत । बस्नेत वि.सं. २०४५/४६ सालमा नव क्षितिज युवा क्लब गठन गरेर सामाजिक क्षेत्रमा कम्मर कसेर लागि पर्नुभएको थियो । पथरी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य, हाल बस्नेत

उर्लाबारीमा मौरीका लागि कुत्रिम आहारा वितरण

क्रेजी संवाददाता उर्लाबारी । मौरी पालक कृषकलाई उर्लाबारी नगरपालिकाले मौरीका लागि कृत्रिम आहारा उपलब्ध गराएको छ । नगरपालिका हातामा मौरी पालक कृषकहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेलले कृत्रिम आहारा वितरण गर्नुभएको हो । उहाँले मौरीपालनमा थप व्यवसायीक बन्न र उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो । नगरपालिकाको ५० प्रतिशन अनुदानमा चिनी र

नगरद्वारा अपाङ्गता भएका र कुपोषितलाई सामग्री वितरण

क्रेजी संवाददाता पथरी । प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरले अपाङ्गता भएका र कुपोषितहरुलाई सोमबार सामग्री वितरण गरेको छ । १८ वर्ष उमेर सम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री वितरणका क्रममा १४ ह्विलचियर मध्ये सोमबार ९ जनालाई ह्विलचियर वितरण गरिएको छ । वडा नम्बर

पथरीशनिश्चरेमा पानीमा डुबी १९ महिनाकी बालिकाको मृत्यु

क्रेजी संवाददाता पथरी– मोरङको पथरीशनिश्चरे ९ मा पानीमा डुबी एक बालिकाको ज्यान गएको छ । तेह्रथुम जिल्ला छथर घर भई पथरीशनिश्चरे ९ मा कोठा भाडा गरी बस्दै आएका कुमार लिम्बूको १९ महिनाको छोरी स्नेहा लिम्बूको मृत्यु भएको हो । घरको आगनमा खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबी बगाइ रहेको अवस्थामा

ब्राउन सुगर सहित ६ युवा पक्राउ

क्रेजी संवाददाता पथरी । प्रहरीले पथरीशनिश्चरेमा ब्राउन सुगर सहित ६ युवालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ६ युवा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतमले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका छन् । मोरङको पथरीशनिश्चरे वडा नं. ४ र ७ को

रिस नियन्त्रणमा सहयोग पुरयाउने पाँच खानेकुरा

खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर, कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् । रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपु¥याइ खाँदा भने शरीरमा

शिवसताक्षी नगरपालिका भित्रकामा ढाट हटाइने

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका बाटोहरुमा लगाउँदै आएको ढाट हटाउने भएको छ । नगरका सवारी साधनहरुलाई कर संकलनका लागि लगाइँदै आएको ढाट हटाइने भएको हो । शिवसताक्षी नगरपालिकामा रिपोटर्स क्लब नेपाल मेची शाखाको आयोजनामा भएको साक्षत्कर कार्यक्रममा बोल्दै नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले सवारी साधनलाई दैनिक रुपमा

विवाह भएको २० दिनमै श्रीमती गायव

ईस्वर दुलाल पथरी– मिठो सपना देखेर अग्नी साँची राखी विवाह गरेर ल्याएकी श्रीमती कहाँ गईन् अत्तोपत्तो छैन । घर धरान, आमाजु दिदी (श्रीमानको दिदी) को घरमा खाना खानलाई निम्ता आए पछि श्रीमान् चिरन्जीवी रम्तेल र श्रीमती सरस्वती सार्की इटहरी आए । इटहरीमा दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.