नेपाली कांग्रेस पथरीशनिश्चरे नगर सचिवका उम्मेद्वार कटुवालको चर्चा

क्रेजी संवाददाता पथरी । ‘अग्रजको सम्मान, युवा जोश, युवा सोच, युवा शक्ति नै हो सबैको खोज’ भन्ने मूल नारा लिएर अघि बढेका युवा हुन् सोमबहादुर कटुवाल (सन्तोष) । मोरङको पथरीशनिश्चरे २ का युवा नेता कटुवालले नेपाली कांग्रेस पथरीशनिश्चरेको नगर सचिवमा उम्मेद्वारी घोषणासँगै उनको चर्चा चुलिएको छ । उनको उम्मेद्वारीलाई लिएर

चोरीको काठ किन्ने कोइराला तीन लाख धरौटीमा छुटे

क्रेजी संवाददाता पथरी । वनबाट चोरी गरेर ल्याएको काठ किन्ने मोरङको पथरीशनिश्चरे–७ का समिल सञ्चालक कृष्णकुमार कोइराला ३ लाख धरौटीमा छुटेका छन् । कोइरालालाई जंगलबाट चोरी गरेर ल्याएको काठ किनेको आरोपमा भदौ १५ गते सव डिभिजन वन कार्यालय पथरीले पक्राउ गरेको थियो । काठ चोरी गरेर बिक्री गर्न लागेको आरोपमा

कानेपोखरीमा खैरो फड्के किराको प्रकोप

राजकुमारी तामाङ कानेपोखरी । कानेपोखरी गाउँपालिका क्षेत्रमा फड्के किराको प्रकोप देखिएपछी कृषकमा चिन्ता छाएको छ । खैरो फड्के किराको प्रकोपले करिब २५ बिघा बढी क्षेत्रफलको धानबालीमा नोक्सान गरेको देखिएको छ । स्थलगत अनुगमनका क्रममा किराले कानेपोखरीको २ र ३ मा बढी क्षति पुर्याएको छ भने ४ मा फाटफुट देखिएको कृषि

‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन, अध्यक्षमा रुपेन्द्र सेर्मा

उर्लाबारी । पुर्वी मोरङका पत्रकारहरुको मंगलबार भएको एक भेलाले ‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन भएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार रुपेन्द्र सेर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा मिलन के राउत, महासचिव तेजन खड्का, सचिव प्रवेश विष्ट र कोषाध्यक्ष किशोर श्रेष्ठ

‘पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्नु नै हाम्रो मुख्य भूमिका रहनेछ’

तुलाराम बोखिम, सभापतिका उम्मेद्वार नेपाली कांग्रेस, शिवसताक्षी नगर कार्यसमिति नेपाली कांग्रेसको १४ औं महाधिवेशनले क्रियाशील सदस्य र साधारण सदस्यहरु बीच तिव्र रुपमा बहस भइरहेको छ । खासगरी, कांग्रेस पार्टीका लागि यो राजनीति महाकुम्भ मेला नै हो भने नि अत्युक्ति नहोला । पार्टीका कार्याकर्ताहरु अहिले महाधिवेशनमा होमिएका छन् । यस्तै १५

`नेपाली कांग्रेस शिवसताक्षीमा बोखिम, थापा र बस्नेतबीच नेतृत्वमा कसरत

बोखिम बलियो र साझा उम्मेद्वार क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेसको १४ औं महाधिवेसनको मिति संघारमै आइपुग्दा झापाको शिवसताक्षीमा नेतृत्वका लागि कसरत तिव्र गतिमा अघि बढेको छ । शिवसताक्षीमा कांग्रेसको नेतृत्वका लागि तुलाराम बोखिम बलियो र साझा उम्मेद्वार बन्ने वातावरण बन्दै गएको कांग्रेस अगुवाहरु बताउँछन् । नगर सभापति सहित पदाधिकारी

कानेपोखरी कांग्रेसमा लफडा कायमै, गाउँ अघिवेशन अनिश्चित

क्रेजी संवाददाता कानेपोखरी । आउनै लागेको क्रियासिल सदस्य रोकिएको भन्दै विरोध सभा सुरु भएपछि मोरङको कानेपोखरी कांग्रेसको अधिवेशन अनिश्चित भएको छ । कानेपोखरी गाउँपालिका ५ र ७ नम्बर वडाका सन्तोष सुरुङ लगायत १० बढिको नाम क्रियासिल सदस्य १ नम्बर प्रदेश सांसद सुयर्माराज राईले रोकेको भन्दै विरोध सुरु भएपछि अधिवेशन अनिश्चित

पथरी उवा संघमा संयुक्त प्यानलका धनकुमार बिजयी

क्रेजी संवाददाता पथरी । पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त प्यानलको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका धनकुमार तामाङ निर्वाचित भएका छन् । बिहिबार राति झण्डै साढे ११ बजे घोषित मत परिणाम अनुसार तामाङले ७३८ प्राप्त गरी बिजयी बनेका हुन् । तामाङको निकटतम प्रतिद्वन्द्वी दीपक बस्नेतले ६८६ मत प्राप्त गरे । बरिष्ठ

पथरी उद्योग वाणिज्य संघमा तामाङको नेतृत्वमा साझा उम्मेद्वार घोषणा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी उद्योग वाणिज्य संघको भदौ २८ गते हुने निर्वाचनका लागि युवा व्यवसायी धनकुमार तामाङको नेतृत्वमा साझा उम्मेद्वार घोषणा भएको छ । विहिबार (आज) पथरीमा उम्मेद्वार घोषणा कार्यक्रममा साझा प्यानलले १६ पदका लागि उम्मेद्वारी घोषणा गरेको हो । साझा प्यानलको अध्यक्षमा नेपाली कांग्रेस निकट

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.