पूर्ण स्वास्थ्य सतर्कता अपनाउन नगरको अनुरोध
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा रहेकाले पूर्ण स्वास्थ्य सतर्कता अपनाउनका लागि नगरवासीमा अनुरोध गरिएको छ । नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बुधबारको बैठकले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले साउन ८ गते विहानको राती १ बजेदेखि साउन १४ गते राती


