प्रदेश १ मा २४ घन्टामा कोरोना संक्रमणका कारण १७ को मृत्यु
क्रेजी संवाददाता पथरी । प्रदेश १ मा २४ घण्टायता कोरोना संक्रमणका कारण ७ महिला र १० पुरुष गरी १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा झापाका २, मोरङका ६, सुनसरीका ५, उदयपुरका १ र अन्य ३ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । विपी


